बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।  बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै...