भोजपुर । केही समय अघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य
कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी...
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यति बेला व्यावसायिक लसुन खेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुन खेती अहिले आम्दानीको स्रोतका रूपमा विकास...
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइँमा परेको हो । पर्यटकीय, धार्मिक तथा ऐतिहासिक...
झापा । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान...
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा...
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर सूचीकरण हुन बाँकी करिब १७ लाख किसानलाई छिट्टै सूचीबद्ध गर्ने भएको छ । स्थानीय तथा क्षेत्रीय स्तरमा कर्मचारी व्यवस्थापन, राजनीतिक उतारचढावलगायत केही प्राविधिक...
रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजयकुमार यादव परम्परागत तरिकाले गहुँखेती गर्दै आएका थिए । भारतीय सीमा क्षेत्रसँग नजिक भएकाले उनले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आएका छन् । आवश्यक...
अनिल पोखरेल राजविराज । बिहानैको घाम लाग्नासाथ शम्भुनाथ नगरपालिका–२ का किसान रामलखन यादव आफ्नो आँपबारीमा पुग्छन्। रुखका हाँगा हाँगामा फुलेका मञ्जरी नियाल्दै उनी भन्छन्, “यस्तो फूल त धेरै वर्षपछि देख्न...
चितवन । चितवन जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको एभोकाडो खेतीमा पछिल्लो समय गम्भीर प्रकारको रोगको सङ्क्रमण देखिएपछि किसानहरू समस्यामा परेका छन्। जिल्लाको पूर्वी र पश्चिम दुवै भेगका एभोकाडो बगानहरूमा...
चितवन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा...
काठमाडाैँ । जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन् । यसले उत्पादन...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्रफलमा फैलिएको व्यवसायिक बगैँचाबाट उनले यस सिजनमा २० लाख रुपैयाँ...
काठमाडौँ । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन्। यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक...
बारा । बारामा नगदे बालीका रूपमा रहेको उखु भित्र्याउने सिजन सुरु भएसँगै यतिबेला यहाँका किसानलाई उखु काट्न भ्याइनभ्याई छ। बिहानैदेखि साँझसम्म खेतबारीमा खटिएर उखु काट्ने र चिनी मिलसम्म पुर्याउने काममा...
कैलाली । टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुन्। राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका उनी बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्छन् ।...
जुम्ला। जिल्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कृषि विकास कार्यालयले यहाँका आठवटै स्थानीय तहमा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनासम्बन्धी पालिका स्तरीय घुम्ती तालिम सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिकासहित तिला, हिमा,...
म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच...
पोखरा । विश्वप्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्लो २५ वर्षको अवधिमा २६ लाख ३२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार सन् २००१...
काठमाडौँ । एसियाकै अग्रणी पर्यटन व्यापार मेला आउटबाउण्ड ट्राभल मार्ट (ओटीएम) मुम्बई २०२६ मा नेपालले आफ्नो उपस्थिति जनाएको छ। फेब्रुअरी ५ देखि ७ सम्म मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा जारी...
जलेश्वर । महोत्तरीको जलेश्वरस्थित प्रकौलीमा रु १२० करोडको लागतमा अत्याधुनिक पाँचतारे होटल ‘साङ्ग्रिला प्रिमियर रिसोर्ट एन्ड क्यासिनो’ निर्माण हुने भएको छ । मधेश प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले...
पनौती । देशैभर चुनावको माहोल बिस्तारै सुरु हुँदैछ । आउने फागुन २१ मा हुने चुनावको लागि निर्वाचन आयोगले आफ्नो तयारी गरिरहेको छ भने उम्मेदवारहरू पनि घोषणापत्र आउनु अघिदेखि नै प्रचार...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट रु एक...
तनहुँ । यहाँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट रु साढे पैतालिस करोड आम्दानी गरेका छन् । गतवर्ष रु ४२ करोड बराबरको बिक्री गरेको यस जिल्लाले यस वर्ष रु साढे तीन...
बागलुङ । बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष सुन्तला बिक्रीबाट चार करोड रुपैयाँ आम्दानी गरेका छन्। 'सुन्तला गाउँ' का रूपमा परिचित यस क्षेत्रमा गत वर्षको तुलनामा उत्पादन र मूल्य दुवै...
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा सिँचाइ पोखरी निर्माण भएर एकैसाथ २१ घरपरिवारलाई सिँचाइको पहुँच पुगेपछि...
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् । विगतको तुलनामा...
कैलाली । यहाँको कैलारी गाउँपालिका–५ गोबरेलाका किसान सनोज चौधरीले माछा पालन व्यवसायबाट एक याममा रु दुई लाख ५० हजार बचत गर्दै आएका छन् । करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछा...
काठमाडौँ । सन् २०२६ को पहिलो महिना नेपालको पर्यटन क्षेत्रका लागि सुखद देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को...
म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि...
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान...
काठमाडौँ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरेर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गर्यो । करिब ७ वर्ष अघि नै सरकारी निकायबाट अनुसन्धानका...
बागलुङ । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको वडा नं. ९ स्थित ‘ब्लु हिल’ मा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ। आकर्षक हिमशृङ्खला र बागलुङ बजारको मनोरम दृश्य देखिने यस...
पोखरा । पर्यटकीय नगरी पोखरामा मौरीपालन व्यवसायतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। पोखरा महानगरपालिका कृषि विकास शाखाका अनुसार हाल महानगर क्षेत्रभित्र मात्रै दुई हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा मौरीपालन व्यवसायमा...
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनमा होमिएका छन्। परम्परागत खेतीपातीमा मात्र सीमित रहने यो समुदाय अहिले दुध बिक्रीबाट मनग्य आम्दानी गर्दै आत्मनिर्भर बन्न थालेको छ।...
झापा । विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने...
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभित्र उत्पादित दुग्धजन्य पदार्थको निर्यात बढाउन उद्योगीहरूलाई प्रोत्साहन अनुदान दिने भएको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत घ्यू र...
गोरखा । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला...
बाँके । कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर समय फेरिएसँगै...
चितवन । जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र...
बारा । कलैया उपमहानगरपालिका– १०, मटीअर्वास्थित सार्वजनिक माछा पोखरीको आम्दानी डेढ दशकदेखि ठेकदारहरूले भोगचलन गर्दै आएको भेटिएको छ । बाल विकास र उच्च मावि सञ्चालनका लागि नेपाल माध्यमिक विद्यालय मटीअर्वाले...