सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

कृषि-पर्यटन

भारतसँग मल आपूर्ति सहजीकरणका लागि मन्त्री चौधरीको आग्रह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । कृषि मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय कृषि सहकार्य, विशेष गरी