बारा । कलैया उपमहानगरपालिका– १०, मटीअर्वास्थित सार्वजनिक माछा पोखरीको आम्दानी डेढ दशकदेखि ठेकदारहरूले भोगचलन गर्दै आएको भेटिएको छ । बाल विकास र उच्च मावि सञ्चालनका लागि नेपाल माध्यमिक विद्यालय मटीअर्वाले ५/५ वर्षका लागि ३ वटा ठुला
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिको कृषि, उद्योग तथा निर्माण क्षेत्रको मूल्य र उत्पादन सम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार...
म्याग्दी । बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ ।...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटनले कमी हुने प्रक्षेपण गरेको छ। देशभर धान बाली लगाइएको क्षेत्रफल र उत्पादकत्व...
मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले हेटौँडामा एक बोकालाई माला लगाइदिएका छन्। पाँचौँ बाख्रा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्ने क्रममा उनले बोकालाई सयपत्री...
धुलिखेल । आम्दानीको मुख्य स्रोत कफी खेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् । गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि,...
गुल्मी । रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्तको दैनिकी अचेल फेरिएको छ । देशमा लगानीको वातावरण नभएको भन्दै धेरैजसो युवा विदेश पलायन भइरहँदा रवि भने बिहान–बेलुका दूध सङ्कलन र दिउँसो परिकार...
म्याग्दी । यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन् । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन् । खत्री...
काठमाडौँ । प्रस्तावित नयाँ पर्यटन विधेयकमा नेपाल पर्वतारोहण संघको अधिकार कटौती गर्न खोजिएको भन्दै सांसदहरूले गम्भीर आपत्ति जनाएका छन् । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा 'पर्यटन विधेयक २०८२'...
काठमाडौं । अब तीन तारे स्तरसम्मका होटलहरुको अनुमति र नवीकरण लगायतको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारले पाउने भएको छ। सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा 'पर्यटन विधेयक,...
सर्लाही । गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै उत्साहित बनेका छन् । गोलभेँडाको सहरका रूपमा परिचय बनाएको यहाँको हरिवन, लालबन्दी, ईश्वरपुर, बागमतीलगायत स्थानका किसानलाई यतिबेला गोलभेँडा टिप्ने...
दाङ । दाङको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । कोही सखरखण्ड खन्दै, कोही...
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ...
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा...
गुल्मी । व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०६५ देखि...
रौतहट। गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा...
काठमाडौँ । कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रका रैथाने उत्पादनलाई ब्रान्डिङ गर्दै बजारसम्म पुर्याउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ‘रैथाने बाली प्रशोधन केन्द्र’ स्थापना गर्ने भएको छ । कम्पनीले ललितपुरको नख्खुमा...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन...
काठमाडौँ । नेपालमा रेशम उद्योगलाई पुनर्जीवन दिँदै वार्षिक ५ खर्ब रुपैयाँ बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना देखिएको छ। कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम खेतीले ग्रामीण आयआर्जन,...
नेपालगन्ज । तराईमा चलेको अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण बाँकेका मौरीपालक किसानहरू चिन्तित बनेका छन्। चिसो सहन नसकेर घारभित्रै मौरी मर्न थालेपछि मह उत्पादनमा ठूलो गिरावट आउने संकेत देखिएको...
धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’ प्रदान गरिएको छ । व्यावसायिक रूपमा ४०० देखि ५०० बढी विरुवा रोपेका किसानहरूका लागि पालिकाले सो...
भोजपुर । नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर पछिल्लो समय रुद्राक्ष खेतीको प्रमुख केन्द्रका रूपमा उदाएको छ। सुन्तला र अलैँचीका लागि चिनिने यो जिल्ला अहिले रुद्राक्षको व्यावसायिक विस्तारसँगै आर्थिक समृद्धिको नयाँ...
स्याङ्जा । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो ।...
धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन् । उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् ।...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो...
धनुषा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म ६ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ। गत मङ्सिर २८...
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाले वर्षातको कारण धानबालीमा क्षति बेहोरेका किसानलाई नगद राहत उपलब्ध गराउने भएको छ । गत कात्तिक ११ गतेदेखि लगातार परेको वर्षातको कारण धान भित्र्याउने समयमा किसानले क्षति...
काठमाडौँ । अहिले बजारमा एकै किसिमका तरकारीजन्य वस्तुमा फरक–फरक मूल्य छन् । अर्थात् स्वदेशी उत्पादनभन्दा आयातितको बजार मूल्य महँगो छ । कृषि विभागको एग्रिकल्चर मार्केट प्राइस इन्फमेसन सिस्टमद्वारा सार्वजनिक देशका विभिन्न...
काठमाडौँ । नेपालको हिमाली तथा पहाडी भेगको मौलिक पहिचानका रूपमा रहेको छुर्पीको उत्पादन, प्रशोधन र निर्यातलाई व्यवस्थित बनाउन नेपाल सरकारले कडा गुणस्तर मापदण्ड कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी...
दाङ । अध्ययनको क्षेत्र कृषि प्राविधिक, व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा...
नेपालगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रबाट भइरहेको युवा पलायनलाई देशकै सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रण गरेका छन्। नेपालगञ्जमा दुई दिनसम्म चलेको 'उच्च मूल्य कृषिवस्तु उत्थानशील...
चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा कटौती गरेको छ। सङ्घले भोलिदेखि लागू हुने गरी अण्डाको मूल्यमा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो। नयाँ दररेट अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट...
काठमाडौँ । पर्यटन राजधानी पोखरामा पहिलो पटक थाइल्याण्डको चर्चित चेन होटल ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराले सफ्ट ओपनिङ गरेको छ। नयाँ वर्ष अर्थात् सन् २०२६ जनवरी देखि कास्की जिल्लाको...
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यावसायिक कुखुरापालनबाट सफलता हात पारेका छन्। दुबईमा १७ वर्षसम्म श्रम गरेर फर्केका उनले अहिले गाउँमै 'बस्नेत ब्रोइलर पोल्ट्री...
काठमाडौँ । नेपालको आर्थिक उन्नतिको मुख्य आधार पर्यटन व्यवसाय मात्र रहेको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बताएका छन्। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५८...
पोखरा । पोखरा महानगरपालिकाले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएको छ । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको अवस्थामा यसलाई व्यावसायिक रूपमा...
काठमाडौँ । काभ्रेको पनौती नगरपालिकामा जाडो याम सुरु भएसँगै किसानहरू बिहानैदेखि आलु खेतीमा व्यस्त हुने गरेका छन्। चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहार–सम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय छन्। आलु...
काठमाडौँ । नेपालमा खाद्यान्न बाली हुने क्षेत्र घटिरहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र’ सम्बन्धी तथ्यांकले मुलुकको खाद्य सुरक्षाको आधार...
ललितपुर । पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार...
सर्लाही । माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ । पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको...
म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन् । ताकमको आचार्य कृषि फार्मका...