विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले विद्युत् महसुल अनुदानमा रोक नलगाइएको जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले आफ्नै फेसबुक पेजमा स्ट्याटस लेख्दै ‘सिँचाइमा प्रयोग हुने विद्युत्को महसुल