दाङ । पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको
काठमाडौँ । कोशी प्रदेशको ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता बिहीबार काठमाडौँको नक्सालस्थित...
काठमाडौँ । मंगलबार भूमिसुधार तथा मालपोत कार्यालय कलंकीले आफ्नो कार्यक्षेत्र अन्तर्गतका सबै क्षेत्रका जग्गाधनीले नयाँ स्रेस्ता कायम गर्नुपर्ने जनायो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते जलाइएको उक्त कार्यालयमा ‘तामेली’...
काठमाडौँ । कारोबारको सुरुवातमा एक सय भन्दा धेरै अङ्क बढेर सकारात्मक सर्किट लागेको सेयर बजार २२ अङ्कमा बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बजार परिसूचक २२.५९ अङ्कले बढेर २५८२.१८...
काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अर्थमन्त्रालयसहित मातहतका कार्यालयहरूमा ८६ करोड ३२ लाखको क्षति भएको छ । अर्थमन्त्रालयका अनुसार भन्सार विभागले गरेको प्रारम्भिक क्षति अनुमान अनुसार देशभरका...
काठमाडौँ । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताएका छन् । बिहीबार महासङ्घ परिसरमा महासङ्घका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौँ स्मृति दिवसमा...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले बाढी प्रभावित जलविद्युत् आयोजनालाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पानका...
काठमाडौँ। कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो । ४...
काठमाडौँ । गत वर्षको असोजमा बाढीले ध्वस्त पारेका सडक पुनर्निर्माण हुन नपाउँदै यस वर्षको मनसुनले देशभरका सडक पूर्वाधारमा थप क्षति पुर्याएको छ । २०८२ असोजको तेस्रो साताको अविरल वर्षा र...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल...
काठमाडौँ । आगामी पाँच वर्षभित्र लागि सार्वजनिक वित्तीय व्यवस्थापनमा उच्च सुधारको लक्ष्यसहित सरकारले "तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२-२०८७)" सार्वजनिक गरेको छ। सरकारी आम्दानी, खर्च र समग्र वित्तीय...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ। रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ...
काठमाडौँ । गत असोजमा बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग पुनर्निर्माणमा नहुँदै यो वर्ष पनि बाढी पहिरोको मार पर्यो । दसैँको मुखैमा सवारी आवागमन ठप्प भए, यात्रुहरू विकल्पमा मध्यपहाडी लोकमार्ग र...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका (आज) कालागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ...
तनहुँ । यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रो खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यस पटक मात्रै यहाँका...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन जारी गरिएको...
काठमाडौँ । सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका करिब १३ सयभन्दा बढी टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको एक महिना पूरा भएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च...
काठमाडौँ । शुक्रबार नेपाल पर्यटन बोर्डले तथ्यांक सार्वजनिक गर्दै सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उल्लेख गर्यो । यो वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका बोर्डको...
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)...
काठमाडौँ । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबिच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका...
काठमाडौँ । सेयर बजार परिसूचक आज पनि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४५.३६ अङ्क घटेर २५५९ अङ्कमा कायम भएको हो । बजारमा आज ५ अर्ब ७६...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक महिनादेखि बन्द रहेको भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनको वातावरण बनाईदिन भन्दै गृह मन्त्रालयलाई पत्र लेखेको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले ऊर्जा...
काठमाडौँ । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबिच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्त्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ । बुधवार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबिच नेपाल सरकारको तर्फबाट...
काठमाडौँ । सीजी ग्रुपले जेनजी आन्दोलनका क्रममा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो...
काठमाडौं । सुनको मूल्यमा आज वृद्धि भएको छ भने चाँदीको मूल्य भने सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार...
काठमाडौं । सिद्धार्थ बैंकले दोहोरो अंक बराबर लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ५.०० प्रतिशत बोनस शेयर र ५.५३...
काठमाडौँ । अक्टोबर २ तारिखका दिन भारतको केन्द्रीय बैंकको रूपमा रहेको भारतीय रिजर्भ बैंक (आरबीआई)ले मौद्रिक नीतिमार्फत एउटा महत्त्वपूर्ण व्यवस्थाबारे नीतिगत निर्णय गर्यो । यो निर्णय अनुसार अब श्रीलंका, नेपाल...
काठमाडौँ । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट...
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर...
काठमाडौँ । सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिक प्रा. लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार, चाबहिल, काठमाडौंस्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड...
काठमाडौँ । हालैको आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने विषयमा नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी...
काठमाडौँ । सिजनको सुरुवातमै नेपाल भित्रिने पर्यटकको संख्या घटेको छ । सेप्टेम्बर महिनामा सेप्टेम्बरमा कुल ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका छन् । जुन तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा...
काठमाडौँ । दसैँ बिदापछि खुलेको पुँजी बजारमा पहिलो दिन नै सेयर बजारमा उच्च गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८ अङ्कभन्दा बढीले ओरालो लागेर २६०० को विन्दुको नजिक...
काठमाडौं । विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार यस्तो देखिएको हो । सन् २०२७...
काठमाडौँ । देशभित्र खपत गरी बढी भएको विद्युत् दैनिक रूपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको...
काठमाडौँ । भौतिक संरचनाको पुनः निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। मंगलवार कम्पनीका...
काठमाडौँ । जेनजीहरूले आर्थिक क्षेत्रमा समेत हस्तक्षेप बढाउन थालेका छन् । जेनजी आन्दोलनको बलमा नयाँ सरकार गठनसँगै राजनीतिक विवाद र बहसमा उत्रिएको बेला सरकारले लिएका आर्थिक नीति पुनरवलोकलका लागि हस्तक्षेप...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ...