काठमाडौँ । पशुपति क्षेत्र विकास कोष अन्तर्गत ज्यालादारी, करार सेवामा नियुक्त कर्मचारीको तलब दुई महिनादेखि रोकिएको छ । असार मसान्तदेखि करार अवधि सकिएको समयमा अवधि नवीकरण नगरिदिँदा उनीहरू दसैँको मुखमा रित्तो हात हुने अवस्था देखिएको
काठमाडौँ । बाढी पहिरोबाट क्षति ब्यहोरेका किसानलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन् । कृषि समितिको बैठकमा बाढी पहिरोबाट भएको कृषि उपज र पशुवस्तुको क्षति किसानलाई तत्काल राहत...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान...
काठमाडौँ । मंगलबार उच्च अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) आज २६ अंकले घटेको छ । २६२९ बाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २५९७.४९ बिन्दुमा पुगेर रोकिएको छ । ...
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् । बुधबार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै उनले यस्तो बताएका हुन्...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद् व्यवस्थापन परिषद्को बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै...
काठमाडौँ । सन् २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् । जनवरीमा जनवरी...
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको छ । सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत,...
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ (सन् २०२५) मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले भने ६ प्रतिशतको लक्ष्य राखेको छ । ...
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ८ सय रुपैयाँ बढेर तोलामा १ लाख ६०...
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ६० हजार ८...
काठमाडौँ । नेपाल र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बिच गत बिहीबार ४० मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुने भएको छ । सम्झौतापछि बीपीडीबीले वर्षायाममा नेपालबाट ४० मेगावाट विद्युत् खरिद गर्नेछ...
विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतका सरकारी निकाय, समिति तथा अन्य संस्थाको बेरुजू रकम ५ अर्ब ५८ करोड ४ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०७४–७५ देखि २०७९–८० सम्मको अन्तिम...
काठमाडौँ। बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्यो ।...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र...
काठमाडौँ । ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा हुने जनाइएको छ । नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने...
काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले (विशेष...
काठमाडौँ । शाओमीले यो वर्षको दसैँलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ‘दसैँको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ घोषणा गरेको छ । यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी...
काठमाडौँ ।स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दसैँ, तिहारको बडा अफर” योजना सुरु गरेको छ । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरूप एमजी ४ ईभी जित्ने अवसर पाउनेछन् भने बम्पर...
काठमाडौँ । तीन दिनसम्म लगातार परेको वर्षा र बाढी पहिरोले मुख्य सबै राजमार्गहरु अवरुद्ध भएका थिए । जसका कारण खाद्यान्न तथा तरकारीजन्य वस्तुको आपूर्ति हुन सकेन । यसको प्रभाव अहिले...
काठमाडौँ । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि...
काठमाडौँ । ललितपुरस्थित नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ । काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित...
काठमाडौँ । सडक विभागका महानिर्देशक ई.रामहरि पोखरेलले बाढी/पहिरोबाट प्रभावित सबै राजमार्ग पुन: सञ्चालन गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार...
काठमाडौँ । देशका अधिकांश स्थानमा परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा करिब ५ अर्ब ८३ करोड बराबरको क्षति भएको छ । असोज १० गतेदेखि...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक...
काठमाडौँ । मर्चेन्ट बैंकर्सको छाता संस्था नेपाल मर्चेन्ट बैंकर्स (एनएमबीए)को नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार संघको साधारण सभासँगै भएको महाधिवेशनले एनआईसी एसिया क्यापिटलका सीईओ समेत रहेका रामेन्द्र रायामाझीको...
काठमाडौँ । दुई महिनाको अवधिमा झन्डै २० हजार जना बीमितले बीमा पोलिसी सरेन्डर (समर्पण) गरेका छन् । नियमित रुपमा बीमाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था भएपछि १९ हजार ७४१ वटा...
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से ४.५७ प्रतिशतले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि सोमबारको तुलनामा...
बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद...
काठमाडौं । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण...
काठमाडौँ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान तथा अवतरण भएका छन् । विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएका छन् । अन्तर्राष्ट्रियतर्फ...
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरको दि एभरेस्ट होटल र बबरमहलको इमिरो प्लाजा अर्थात् बसेरा बुटिक होटललाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । चाडबाड...
काठमाडौँ । यातायात व्यवसायीहरूले अग्रिम टिकटको बिक्री बन्द गर्ने तयारी गरेका छन् । राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बिक्री बन्द गर्ने तयारी...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार...
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को अढाई महिना बित्न लाग्दा दोस्रो बजारमा सूचीकृत १७ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका म्युचुअल फण्ड बाहेक...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८१ रुपैयाँ रहेको छ । प्याज सुकेको...
बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएकी छिन् । एक सय ३० घार मौरीपालन गरेकी उनले मह बेचेर वार्षिक...
काठमाडौँ । दसैँ सुरु हुन अब हप्ता दिन मात्रै बाँकी छ । उपभोक्ताहरू यसको लागि आवश्यक सामग्रीको जोहोमा लागेका छन् । व्यवसायीहरू पनि बजारको माग केही बढेका कारण आयात गर्नेदेखि...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय...
मन्थली (रामेछाप) । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ । शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार...
काठमाडौँ । इजरायलले लक्की ड्र मार्फत केयर गिभरका लागि छनौटमा परेकाहरूको सूची पठाएको छ। असोज १३ गते इजरायलस्थित पिवाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची वैदेशिक रोजगार विभागलाई पठाएको हो। ...