काठमाडौँ । भदौ २८ र २९ गते काठमाडौँमा हुन लागेको नेपाल युथ समिटमा व्यवसायी विनोद चौधरी प्रमुख वक्ताको रूपमा सहभागी हुने भएका छन् । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा करिब ५
काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले दुई दिनसम्म देशभरका पसलमा सामसङ फोनको डिस्प्ले नगर्ने निर्णय गरेको छ । व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले आन्दोलन घोषणा...
काठमाडौँ । सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङको लन्च गरेको छ। एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी६ भेरियन्ट सार्वजनिक गरेको हो भने जसको मूल्य रु ८४ लाख ९९ हजार...
काठमाडौँ । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजानेगरी उपहारहरु पाउने भएका छन्। आँउदो चाडपर्वको उपलक्ष्यमा उक्त चामलले उपहार योजना ग्राहकहरु माझ...
काठमाडौँ । पछिल्ला केही दिनदेखि सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागिरहेको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो गतिमा छ । आज (बुधबार) परिसूचक २६१०...
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरिएको फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अड्किएको छ । भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौँ । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जाको माग सुस्त भएपछि बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तान्न लागेको हो...
काठमाडौँ । सरकाले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका...
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले पर्साको वीरगन्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगन्ज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही...
काठमाडौँ । सरकारले विकास ऋणपत्र २०८४ मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले ३ वर्षे अवधिको ऋणपत्र बोलकबोलमार्फत उठाउन लागेको हो । ...
काठमाडौं । यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्रे गरेको छ । सोहि अवधिमा १० दशमलव ३१ किलोमिटर सडक ढलान गरिएको महानगरले आर्थिक वर्ष...
काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभी १ साताको अवधिमा १००+ युनिट बिक्री भएको छ । उक्त गाडी काठमाडौँमा...
काठमाडौँ । नबिल बैंकका दुई म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स फन्ड– २ र नबिल फ्लेक्सी क्यापले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । ...
काठमाडौँ । काठमाडौँ महानगरले गत आर्थिक वर्ष २०८०/८१ मा ५१.०१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । गत आर्थिक वर्षको वार्षिक समिक्षामार्फत यो अघिल्लो ५ वर्षको अवधिमा सबैभन्दा उच्च भएको...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको...
काठमाडौँ । आज भदौ २६ गते बुधबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६७ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको...
काठमाडौँ । सरकारले अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि चाडपर्वलक्षित चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । यो वर्ष चिनीमा...
काठमाडौँ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा छ । विश्व अर्थतन्त्रमा देखिएको उथलपुथल र भारतीय अर्थबजारमा देखिएको उतारचढावले नेपाली मुद्राको निरन्तर अवमूल्यन भइरहेको छ । अमेरिकी डलरसँग...
काठमाडौँ । मनकामना केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति...
काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब 'बाइ नाउ पे लेटर' फिचर उपलब्ध हुने भएको छ । जसअनुसार सामसुङ मोबाइल 0% Interest EMI मा खरिद गर्न सकिने...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेश सभाको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न...
काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले...
सुर्खेत । कर्णाली प्रदेश सरकारको बेरुजु ३ अर्ब ९४ करोड ८२ लाख ५४ हजार रुपैयाँ छ । प्रदेश सभाको सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौट गर्न सरकारलाई पटक–पटक खबरदारी गर्दा एक...
काठमाडौँ । पछिल्ला केही दिनमा सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागेको छ । आज (मंगलबार) नेप्सेमा १३ अंकको गिरावट आयो । सोमबार बजार ५५ अंकले घटेको थियो भने...
काठमाडौँ । गुराँस लघुवित्तको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । मंगलबारको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस...
काठमाडौँ । निजी क्षेत्रको एक नम्बर हवाइ सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) अब नउडाउने भएको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द...
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले खाद्य र कृषिका लागि गरिएको प्रयास पर्याप्त नभएको बताए छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै मन्त्री...
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले...
काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका...
काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा...
काठमाडौँ । जापानमा असोज ३ गते रोजगार मेला हुँदै छ । त्यसका लागि श्रम, रोजगार तथा श्रममन्त्री शरतसिंह भण्डारी जाने तयारीमा छन् । मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकका...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७०रुपैयाँ रहेको छ । प्याज सुकेको १२४...
काठमाडौँ । सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा...
नेपालमा गत आर्थिक वर्ष २०८०-८१ मा ११ हजार ७०१ विद्युतीय कार, जीप भित्रिएका छन् । यो अघिल्लो वर्षका तुलनामा झण्डै तीन गुणा बढी हो । आव २०७९-८० मा ४ हजार...
काठमाडौँ । आज भदौ २५ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । नेपालमा सिट्रोन ब्रान्डको अधिकृत वितरक सांग्रिला मोटर्सले सिट्रोन सी ३ (आईसीई इन्जिन) र सिट्रोन ईसी ३ दुवैमा चाडपर्व अफर घोषणा गरेको छ। सिट्रोन सी ३ को अफरमा चार...