काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ । विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा एउटा फर्मलाई नगद जरिवाना
स्याङ्जा । स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार...
भोजपुर। लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यस पटक...
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने...
काठमाडौँ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन–२०२५ सार्वजनिक गरेको छ । प्रतिवेदनमा नेपालमा भर्चुअल सम्पत्ति तथा सोसम्बन्धी गतिविधिबाट उत्पन्न हुनसक्ने सम्पत्ति शुद्धीकरण,...
काठमाडौँ । गत असोजमा देशभर गएको बाढी पहिरोबाट भएको क्षतिको दाबी भुक्तानीमा बीमा कम्पनीहरू उदासीन देखिएका छन् । घटना घटेको तीन महिनासम्म भएको दाबी भुक्तानीको विवरणले यस्तो अवस्था देखाएको हो...
काठमाडौँ । नेपालको आर्थिक समृद्धिको आधार मानिएका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति विवरणमा निकै भिन्नता देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ सम्मको प्रगति प्रतिवेदन अनुसार केही राष्ट्रिय...
काठमाडौँ । सन् २०२५ मा नेपालमा साढे ११ लाख पर्यटकहरू नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना...
काठमाडौँ । ६ महिनापछि खुलेको नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढीबाट मालवस्तु आयात हुन थालेका छन् । बिहीबार सञ्चालनमा आएको पहिलो दिन नै २७ वटा कन्टेनर मालवस्तुसहित नेपाल भित्रिएका भन्सार कार्यालय...
काठमाडौँ । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ । बिहीबारसम्म कोषमा उक्त रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ । भदौ...
काठमाडौँ । अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम...
काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक १२.८३ अङ्कले घटेर २६२०.९२ विन्दुमा ओर्लिएको हो । बिहीबार बजारमा कारोबार रकम समेत...
काठमाडौं । नेपालमा अवैध माध्यमबाट भर्चुअल सम्पत्तिको कारोबार बढ्दै पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको रिपोर्टले विभिन्न पाँचवटा माध्यमबाट भर्चुअल सम्पत्तिको कारोबार हुने गरेको र...
काठमाडाैँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गरेका छन् । बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले...
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली सन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा...
काठमाडौँ । राष्ट्रिय आयोजना बैंक र मध्यमकालीन खर्च संरचनामा समावेश भएका आयोजनालाई मात्रै बहुवर्षीय आयोजनाको रूपमा स्रोत सहमति प्राप्त हुने भएको छ । आयोजना बैंक र मध्यकालीन खर्च संरचनामा अनिवार्य...
काठमाडौँ । अमेरिकामा ७६ वस्तुको निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर लाग्ने भएको छ । सन् २०१५ देखि अमेरिकाले नेपालका विभिन्न वस्तु आयातमा दिँदै आएको कर छुट सुविधा आजदेखि अन्त्य...
काठमाडौं । सुनको मूल्य चार दिनदेखि लगातार घटेको छ । नेपाली बजारमा प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य यतिबेला घटेर २ लाख ५९ हजार...
काठमाडौँ । ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आज (बिहीबार) देखि साे नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएका हुन् । साे नाका हुँदै...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । केही दिनअघि २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड मूल्यमा कायम भएको छापावाल सुन त्यसअघि क्रमशः घट्दै गएर बिहीबार भने...
काठमाडौँ । नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु...
काठमाडौँ । देशकै प्रमुख लाइफलाइनको रूपमा रहेको मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलाको पहिरो नियन्त्रणमा सरकारी उदासीनता देखिएको छ । गत असोजमा पटक–पटक खसेर देशभरको यातायात तथा आपूर्ति प्रणालीलाई ठप्प पारेको तुइन...
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १०...
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
काठमाडौँ । सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनको रूपमा स्वीकार गर्दै सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न आफूहरू तयार रहेको बताएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको “शान्ति, स्थायित्व...
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन सरकारलाई आग्रह गर्ने उद्देश्यले करिब दुई महिनाअघि यही ठाउँमा हामीले ‘राष्ट्रिय आर्थिक बहस भाग-२’...
काठमाडौँ । नेपालका १४ देशका २७ एयरलाइन्स कम्पनीका विमान नेपाल आउने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एसियादेखि युरोपसम्मका देशबाट नेपालमा उडान भर्ने गरेका हुन् । नेपालमा तीन...
काठमाडौँ । नेपाल जेनजी फन्डकी संयोजक रक्षा बमले निजी क्षेत्र, सरकार र युवा पुस्ता बिचको साझा धरातल नै शान्ति, सुशासन र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताएकी छन् । बुधबार नेपाल...
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको सुरक्षा र लगानीकर्ताको मनोबल उच्च नभएसम्म मुलुकले परिकल्पना गरेको आर्थिक समृद्धि र सुशासन प्राप्त हुन नसक्ने बताएका छन्। बुधबार नेपाल...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकको वर्तमान शासकीय स्वरूप र आर्थिक मोडेलमा आमूल परिवर्तन नगरेसम्म वास्तविक समृद्धि हासिल हुन नसक्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित एक...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निजी क्षेत्रलाई बाहिर राखेर मुलुकमा समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गर्न नसकिने बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकमा निजी क्षेत्रको मनोबल इतिहासकै न्यून बिन्दुमा पुगेको बताएका छन् । लगानी र उद्यमशीलताको सुरक्षाका लागि तत्काल ‘निजी क्षेत्र संरक्षण एवं...
सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ...
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार देखिएको छ । परिसूचक १०.८७ अङ्कले बढेर २६३३.७६ विन्दुमा पुगेको हो । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्तिम...
काठमाडौँ । सामसङ इनोभेसन क्याम्पस (एसआईसी) नेपालले सञ्चालन गरेको 'एआई तथा बिग डेटा' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सन् २०२५ को जुन २७ देखि डिसेम्बर ३१ सम्म सञ्चालित यो कार्यक्रम...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकमा निजी क्षेत्रका लागि लगानी र व्यवसाय गर्ने वातावरण बन्न नसकेको बताएका छन् । बुधबार महासङ्घले आयोजना गरेको ‘सामूहिक पहल’ कार्यक्रममा...
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले नयाँ वर्षको अवसर पारेर ‘दराज १.१, द नं १ सेल’ को घोषणा गरेको छ। नयाँ वर्षलाई विशेष बनाउने उद्देश्यसहित कम्पनीले यो सेल सार्वजनिक...
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनले मुलुकलाई छोप्न लागेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकिएको छ...
काठमाडौँ । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र...