बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘कल्ली’को छायाङ्कनका लागि नेपाल आइपुगे उत्तम प्रधान

काठमाडौँ । भोलिबाट छायाङ्कन सुरु हुन लागेको फिल्म ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तमलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा स्वागत गरे । फिल्ममा उत्तमको मुख्य भूमिका छ । उनी