सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

काठमाडौँ । ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अभिनयमा डेब्यु गर्ने भएकी छन् । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्म ‘रङ्गी’ मा उनी अभिनेत्रीको रूपमा अनुबन्धित भएकी  हुन् । फिल्मका प्रस्तुतकर्ता सलोन बस्नेतले