सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

‘सारेगमप लिटिल च्याम्पस सिजन २’ को प्रसारण हुने

काठमाडौँ । नोबडी प्रोडक्सनले ‘सारेगमप लिटिल च्याम्पस सिजन २’ रियालिटी शोको घोषणा गरेको छ । एक महिना अगाडिदेखी डिजिटल अडिसन लिन सुरु गरिएको यस रियालिटी शोका लागि अहिलेसम्म १२ हजार जनाले अडिसन भिडिओ पठाइसकेका छन्