शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

टर्कीका सुपरस्टार दुज्यातानले भने– ‘फिल्म छायाङ्कन गर्न नेपाल आउँछु’

टर्कीका सुपरस्टार इन्जिन अल्टन दुज्यातानले आफु फिल्म छायाङ्कन गर्न फेरि नेपाल आउने बताएका छन् । नेपालीको माया, अतिथि संस्कार र नेपालको प्राकृतिक सौन्दर्य अद्भूत रहेको धारणा राखेका उनले जुन फष्टमा फिल्म छायाङ्कनका लागि टिमसहित फेरि