काठमाडौँ । फिल्म ‘सिन्दुरे जात्रा’को छायाङ्कन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्मको छायाङ्कन सुरु गरेको हो । सारंगी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्मको पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायाङ्कन सुरु गरिएको कलाकार