काठमाडौँ । अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ फ्रान्समा जारी ‘कान्स फिल्म फेष्टिभल–२०२६’ प्रिमिएर भएको छ । बुधबार भएको प्रिमिएरमा फिल्मले सबैबाट प्रशंसा पाएको छ । फिल्म सकिएपछि हेर्ने सबैले ताली
काठमाडौँ । ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को छैटौँ संस्करण ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६’ आयोजना हुने भएको छ । नेपाली गीत सङ्गीत र फेसनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुन...
काठमाडौं । चलचित्र विकास बोर्डले विभिन्न विधाका चलचित्रकर्मीहरूलाई आधिकारिक परिचयपत्र वितरण गरेको छ । बोर्ड परिसरमा बुधबार एक कार्यक्रम गर्दै अध्यक्ष दिनेश डीसीले परिचयपत्र दिएका हुन् । बोर्डका अनुसार, पहिलो चरणमा...
काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । प्रकु पाण्डेय निर्देशित फिल्मले सन्तोषजनक कमाइ गरिरहेको छ । फिल्मका सबैजसो गीतले भने...
काठमाडाैँ। मिस नेपाल २०२६ का लागि औपचारिक रूपमा आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार एक कार्यक्रमको आयोजना गर्दै बहुप्रतिक्षित मिस नेपाल २०२६ सौन्दर्य प्रतियोगिताका लागि औपचारिक रूपमा आवेदन...
काठमाडौँ । अभिनेत्री केकी अधिकारी पछिल्लो समय फिल्म ‘काजी’ को कारण चर्चामा छिन् । प्रेमकथामा बनेको फिल्म प्रदर्शनमा आउँदै गर्दा उनी निकै उत्साहित छिन् । फिल्मले सामाजिक भावना, प्रेम र...
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वमन्त्री प्रदीप पौडेल, सांसद अर्जुननरसिंह केसीलगायत विभिन्न नेताहरूले फिल्म ‘बिगुल’ हेरेका छन् । मङ्गलवार साँझ...
मुम्बई । दक्षिण भारतीय सुपरस्टार सूर्या र अभिनेत्री तृषा कृष्णन अभिनीत फिल्म ‘करुप्पु’ को कमाई १०० करोड (भारु) नजिक पुगेको छ । प्रदर्शनको ५ दिनमै फिल्मको कमाइले १०० करोडको आकडा...
काठमाडौँ । ‘रोल नं १’ यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । मोफसलका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेको फिल्मले अहिले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्कुलले...
काठमाडौं । हास्य सिरीज ‘फुर्के नम्बर १’ फेरि सुरु हुने भएको छ । कलाकार विल्सन विक्रम राईको लेखन तथा निर्देशनमा सिरिज बन्न लागेको हो । सिरीज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे...
काठमाडौँ । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई भारी मतले पछि पारे । कुल १५९ मत...
काठमाडौँ । चलचित्र ‘महाराजधिराज’को छायाङ्कन सुरु भएको छ । चलचित्रको छायाङ्कन मङ्गलबार सुनसरीबाट सुरु भएको हो । चलचित्रको शुभमुहूर्त गत मङ्गलवार काठमाडौँमा एक समारोहकाबिच गरिएको थियो। सुनसरीमा एक हप्ताको छायाङ्कनपछि...
काठमाडौँ । केही दिनदेखि फ्रान्समा जारी विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपाली अभिनेत्री अदिति बुढाथोकी सहभागी भएकी छन् । उनले सोमबार फेस्टिभलको रेड कार्पेटमा हिँडेका तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेकी...
काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे ‘दीर्घ साधना सम्मान २०८२’ बाट सम्मानित भएका छन् । मंगलबार चलचित्र निर्देशक समाजले आफ्नो १८औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको ‘श्रष्टा सर्जक अभिनन्दन’ समारोहमा...
काठमाडौं । प्रदर्शनको दोस्रो सातामा पुगेको फिल्म ‘लालीबजार’सोमबार साँझ काठमाडौंस्थित जय नेपाल हलमा विशेष प्रदर्शनी समेत भएको छ । फिल्म हेरेपछि अभिनेता तथा निर्देशक नीर शाहले फिल्मलाई 'वर्षौंसम्म सम्झिने कोसेली'को...
काठमाडौं । बालबालिकाको प्रतिभा निखार्ने कार्यक्रम ‘डि एस ए स्टार २०२६’ घोषणा भएको छ । परिवर्तन इभेन्ट हाउस प्रालिले सोमबार राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रम गर्दै प्रतियोगिताको बिभिन्न बिजेता घोषणा...
नयाँ दिल्ली । सोमबार मुम्बईस्थित सुपरस्टार सलमान खानको ग्यालेक्सी अपार्टमेन्टबाट एउटा सर्पको उद्धार गरिएको छ । तस्बिरहरूमा सर्प समात्ने व्यक्तिले घटनास्थलमा सर्प समातेर होसियारीपूर्वक अधिकारीहरूलाई बुझाएको देखिन्छ । उद्धारकर्तालाई सहयोग गर्न...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा अनुभवी निर्देशक निर शाह निर्देशित फिल्म हो ‘कमला मिस’ । फिल्म साउन २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फष्टलुक्स पोष्टर...
मड्रिड । स्पेनको एक अदालतले त्यहाँको कर प्रशासनलाई प्रसिद्ध गायिका शाकिराबाट असुल गरिएको ५ करोड ५० लाख युरो फिर्ता गर्न आदेश दिएको छ। कर सम्बन्धी विवादमा उक्त रकम गलत तरिकाले सङ्कलन...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका निर्देशकहरू यतिबेला चुनावी उत्साह र चटारोमा छन् । चलचित्र निर्देशक समाजको १८औँ महाधिवेशन मंगलबार (५ जेठ)मा आयोजना हुने भएपछि संघको आगामी नेतृत्व सम्हाल्न उम्मेदवारहरू बिहानदेखि...
काठमाडौँ । नवौँ ‘राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता २०८३’ यही जेठ २९, ३० र ३१ गते विदुर नगरपालिका, नुवाकोटमा आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत...
काठमाडौँ । पौराणिक कथामा आधारित नाटक ‘महाभारत’ मञ्चन हुने भएको छ । कान्तिपुर फिल्म एकेडेमीले आफ्नो पाँचौँ प्रस्तुतिको रूपमा यो नाटक मञ्चन गर्न लागेको हो । यहि जेठ १४ गतेदेखि...
काठमाडौँ । फिल्म ‘लालीबजार’ले प्रदर्शनको ९ दिनसम्म देशव्यापी ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको प्रदर्शनरत...
काठमाडौं । अशोक थापा मगरको निर्देशन रहेको फिल्म ‘जलाकी’को छायांकन सकिएको छ । नियमित ३९ दिनको छायांकनपछि फिल्म सकिएको हो । पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै फिल्मले इन्डक्ल्याप गरेको निर्देशक...
मुम्बई । हार्दिक पाण्ड्या यतिबेला चोटका कारण आईपीएल २०२६ का केही खेलहरू खेल्न पाएका छैनन्। यसैबिच सामाजिक सञ्जालमा उनी र उनकी गर्लफ्रेन्ड माहिका शर्माले विवाह गर्न लागेको दाबी गर्न थालिएको छ। यद्यपि...
मुम्बई । साउथ फिल्म उद्योगकी अभिनेत्री श्रीलीला र भारतीय क्रिकेटर तिलक वर्माबिच सम्बन्ध रहेको चर्चा भए पनि त्यसमा कुनै पनि किसिमको सत्यता नरहेको स्पष्ट भएको छ। इन्डिया टुडेको रिपोर्टअनुसार यस मामिलामा निकट...
मुम्बई । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटबाट अभिनेत्री आलिया भट्टको एउटा भिडियो सोसल मिडियामा भाइरल भएपछि उनको ट्रोलिङ सुरु भएको थियो। यस ट्रोलिङमाथि अहिले आलियाकी आमा तथा अभिनेत्री सोनी राजदानको...
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी ‘चुईचुइ पारेर’ चयन भएका छन् । संघको शनिबार संम्पन्न २१ औँ महाधिवसनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रतिद्वन्द्वी...
मुम्बई । ‘भाइजान’को रुपमा परिचित बलिउडका सुपरस्टार सलमान खानले आफूले अहिलेसम्म कुनैपनि फिल्मको स्क्रिप्ट नपढेको बताएका छन् । बलिउड मिडिया ‘भेराइटी इन्डिया’सँगको कुराकानीमा उनले यस्तो बताउका हुन् । ‘मैले आफ्नो जीवनमा...
काठमाडौँ । नेपाली सेनाले र्याप गीत ‘रेन्जर’ सार्वजनिक गरेको छ । सेनाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सेनाका गतिविधि छन् । तीन दिनअघि सार्वजनिक भएको यो गीतले १ लाख ८८...
काठमाडौँ । आज मदन–आश्रितको ३३औँ स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको रहस्यमय मृत्युको दिन अर्थात् जेठ ३ गतेलाई प्रत्येक...
काठमाडौँ । फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ मा अभिनेता सलिनमान बनियाँको जोडी जापानिज मिना यशोदा बन्ने भएकी छन् । निर्माण टिमले फिल्मको अभिनेत्रीका रूपमा यशोदालाई अनुबन्धित गरेको हो । नेपाल र जापान...
काठमाडौँ । बागमती प्रदेशका सांसद एवं अभिनेता मधुकुमार श्रेष्ठले नाम चलेका कलाकारहरूले नेपाल चलचित्र कलाकार सङ्घलाई बेवास्ता गर्ने गरेको आरोप लगाएका छन् । आइतबार कलाकार सङ्घको २१ औँ साधारण सभाको...
काठमाडौँ । कमेडी जनरामा फिल्म ‘लोकल लभ’ बन्ने भएको छ । खापुङहाङ फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको शनिबार काठमाडौँमा शुभमुहूर्त गरियो । रामकाजी भुजेलले निर्देशन गर्ने ‘लोकल लभ’मा सुभाष...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जाने भएकी छिन् । महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’...
काठमाडौँ । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्याम्पमा फेसनका...
काठमाडाैँ । आइतबार आयोजना हुने नेपाल चलचित्र कलाकार सङ्घको २१औँ चुनावी अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवार बनेका कलाकार उत्तम केसीले टिम सहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शनिबार अनामनगरको...
इस्लामाबाद । रणवीर सिंहको फिल्म 'धुरन्धर-२' ले पाकिस्तानमा नयाँ रेकर्ड कायम गरेको दाबी गरिएको छ। पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारूकीका अनुसार, यो फिल्म नेटफ्लिक्समा रिलिज भएलगत्तै पाकिस्तानमा नम्बर १...
काठमाडौँ । गायिका एलिना चौहान र गायक राहुल श्रेष्ठको स्वरमा रहेको नयाँ डान्सिङ गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ। जगत तिरुवाको शब्द, संगीत तथा र्याप रहेको गीतमा जीवन बडुको एरेन्ज...
काठमाडौं । निलो कोट, काँधमा हरेराम लेखेको गलबन्दी, एउटा विशिष्ट शैलीको हाँसो– यो पहिचान हो ‘निकोलस भुसाल’को । निकोलस भुसालको हुबहु नक्कल पात्र हो ‘इकोलस’, जसमा प्रस्तुत हुने कलाकार हुन्...
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले ‘काजी’ प्रेमकथाकै फिल्म भएपनि यसअघि आएका भन्दा भिन्न रहेको बताएकी छन् । फिल्मको कथा पस्किने शैली र विषयवस्तु अहिलेसम्मकै उत्कृष्ट भएको दाबी उनको छ । राजधानीमा...