आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

अमिताभ बच्चन ऐश्वर्या र आराध्या ठिक भएपछि भावुक भए, रोक्न सकेनन् आँसु

बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ । अब ऐश्वर्या र आराध्या घरमा