नयाँ दिल्ली । यो वर्ष बलिउडमा कयौँ फिल्म आए । अजय देवगनको शैतानदेखि प्रभासको कल्कीसम्म सबैले बक्स अफिसमा आफ्नो झन्डा गाडे । तर अगस्ट महीनामा आएको एउटा फिल्मले अहिले पनि शानदार कमाई गरिरहेको छ ।
काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लागेको छ । मंगलबार गोली लागेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गोविन्दाको आफ्नै पेस्तोलबाट गोली लागेको...
नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड दिइने भएको छ । केन्द्रीय सूचना र प्रसारण मन्त्री अश्विनी वैष्णवले ट्विट गर्दै यसको घोषणा गरेका हुन् । ...
मुम्बई । भर्खरै आयोजित आईफा अवार्ड २०२४ का क्रममा विवेक ओबेरोयको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी शाहरुख खानको तारिफ गरिरहेका छन् । तर, स्टेजमा दिएको उनको बयानलाई सलमान...
नयाँदिल्ली । इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड २०२४ (आइफा)मा बलिउड अभिनेता रणवीर कपुरको फिल्म एनिमल सर्वश्रेष्ठ फिल्म घोषित भएको छ । बलिउडका बादशाह शाहरुख खानले सञ्चालन गरेको कार्यक्रममा हेमा मालिनी,...
नयाँ दिल्ली । बलिउडमा चलचित्रका मुख्य कलाकारहरूको पारिश्रमिक बढेको विषयबारे केही समयदेखि गर्मागर्मी चलिरहेको छ । यसैबिच, फिल्म निर्माता जोया अख्तरले करण जोहरलाई कलाकारको पारिश्रमिक घटाउन सल्लाह दिएकी छिन् ।...
नयाँ दिल्ली । बलिउड निर्माता वासु भगनानी लामो समयदेखि आफ्ना कर्मचारीको पारिश्रमिक रोकेको विषयलाई लिएर विवादमा तानिएका छन् । यसैबिच, वासु भगवानीको प्रोडक्सन हाउस पूजा इन्टरटेनमेन्टले ओटीटी प्लेटफर्म नेटफ्लिक्सविरुद्ध ४७...
नयाँ दिल्ली । ९० को दशककी चर्चित बलिउड अभिनेत्री उर्मिला मातोन्डकर यतिबेला आफ्नो निजी जीवनका कारण चर्चामा आएकी छिन् । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरअनुसार उनले आठ वर्ष लामो आफ्नो...
नयाँ दिल्ली । यसपटक ओस्कारमा भारतबाट आधिकारिक रूपमा किरण रावको लापता लेडिजलाई पठाइएको छ । सोमबार फिल्म महासङ्घले यसबारे जानकारी दिएको हो । निर्देशक किरण रावलै निर्देशन गरेको उक्त फिल्म...
नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडमा ६०० करोड क्लब सुरु गरेको छ । बलिउडमा अहिलेसम्म सयदेखि ५ सय करोड...
नयाँदिल्ली । दक्षिण भारतीय फिल्मस्टार चिरञ्जीवी कोनिडेलाको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ । भारतीय फिल्म उद्योगमा उनको उत्कृष्ट कामको लागि गिनिज वर्ल्ड रेकर्डले सम्मान गरेको छ । ...
मुम्बई । पाकिस्तानी अभिनेता फवाद खान ८ वर्षपछि बलिउडमा कमब्याक गर्न लागेका छन् । रोमकम विधाको फिल्ममा उनी अभिनेत्री रिद्धि डोग्राको अपोजिटमा देखिनेछन् । फवाद पछिल्लो पटक २०१६ को फिल्म...
हैदराबाद । मेगास्टार चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा परेको छ । ४५ वर्षको करियरमा १५६ चलचित्रका ५३७ गीतमा २४ हजार डान्स मूभ प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् । ...
मुम्बई । चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १८ औं सिजन अक्टोबर ५ बाट सुरु हुँदैछ । शोको प्रोमो सार्वजनिक भइसकेको छ । योसँगै शोमा सहभागी हुने प्रतियोगीहरुको नाम...
नयाँदिल्ली । बलिउड अभिनेता अजय देवगनको आगामी फिल्म ‘सिंघम ३’ मा सलमान खानले क्यामियो भूमिका खेल्ने चर्चा थियो । फिल्म ‘दबंग’मा सलमानले निर्वाचह गरेको चुलबुल पाण्डे पात्र सो फिल्ममा देखिने...
मुम्बई । हालै सुनिल ग्रोवर र कपिल शर्माले श्री श्री रविशंकरलाई भेटेका थिए । यस भेटमा सुनिलले आध्यात्मिक गुरुलाई एक प्रश्न सोधे जुन मार्च २०१७ मा कपिलसँग भएको उनको झगडासँग...
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ । बिहीबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई बुर्का लगाएकी एक महिलासहितले लरेन्स बिश्नोईको नामबाट धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूमा खबर...
नयाँ दिल्ली । ब्लकबस्टर हिट पठानपछि बलिउड अभिनेता सलमान खान फिल्मको पर्दामा देखिएका छैनन् । उनी चाँडै नै शाहरुख खानसँग आगामी सिरिजमा केमियो गर्दैछन् । खबरहरूका अनुसार शाहरुख खानका छोरा...
नयाँ दिल्ली । बलिउडका चर्चित सङ्गीत निर्देशक विपिन रेशमियाको निधन भएको छ । ८७ वर्षको उमेरमा विपिनको मृत्यु भएको हो । गएको केही समयदेखि उनलाई मुम्बईस्थित कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा...
नयाँ दिल्ली । भारतीय स्ट्यान्ड अप कमेडियन तथा बिग बोस १७ का विजेता मुनवर फारुकीको ज्यान धरापमा छ । मुनव्वर इन्टरटेनर्स क्रिकेट लिगका लागि दिल्लीमा थिए । कमेडियनको ज्यानलाई खतरा...
नयाँ दिल्ली । गत जुलाईमा भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कान्छो छोरा अनन्तको राधिका मर्चेन्टसँग बिहे भयो । निकै तामझामका साथमा भएको विवाह पूर्वका समारोह र वैवाहिक समारोहमा देश विदेशबाट...
लस एञ्जलस । प्रसिद्ध अमेरिकी गायिका तथा व्यवसायी सेलेना गोमेज सेप्टेम्बरको सुरुमा अमेरिकी व्यावसायिक पत्रिका ब्लूमबर्गको अर्बपतिको सूचीमा पर्न सफल भएकी थिइन् । ३२ वर्षको उमेरमा महिला गायिकाले हासिल गरेको...
नयाँ दिल्ली । बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राज कुमार रावको फिल्म ‘स्त्री २’ ले बलिउडका बादशाह शाहरुख खानको रेकर्ड तोडेको छ । पाँचौँ सप्ताहन्तमा गएको शुक्रबार, शनिबार र...
नयाँ दिल्ली । पन्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझ हिजोआज दिल लुमिनाटी कन्सर्टका कारण चर्चामा छन् । दिल्लीमा हुन लागेको यो शोको टिकटको मूल्य निकै महँगो छ । जसका...
नयाँ दिल्ली । हिन्दी भाषाको हरर फिल्म तुम्बाड सन् २०१८ मा पहिलो पटक ठुलो पर्दामा रिलिज भएको थियो । फिल्म त्यतिबेला हिट त बन्यो तर ५७५ वटा स्क्रिनमा मात्रै रिलिज गरिएकाले...
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो बिहेबारे बोलेकी छिन् । न्यूज१८ इन्डियाको चौपाल कार्यक्रममा बलिउडकी ‘पंगा क्वीन’ र मण्डीकी सांसद कंगना रनौत पनि पुगेकी थिइन् । यस क्रममा...
न्युयोर्क । हिप–हप कलाकार सन ‘डीडी’ कम्ब्स न्युयोर्कबाट पक्राउ परेका छन् । सीबीएसका अनुसार फेडेरल अधिकारीहरूले उनीमाथि लगाइएको आरोप भने खुलाएका छैनन् । मानव बेचबिखनको आशङ्कामा अधिकारीहरूले गत मार्चमा...
नयाँ दिल्ली । बलिउड अभिनेत्री अदिति राव हैदरीले अभिनेता सिद्धार्थसँग बिहे गरेकी छिन् । एउटा निजी समारोहमा साधारण तरिकाले यी दुईको बिहे भएको हो । अभिनेता अभिनेत्रीले सामाजिक सञ्जालमा...
मुम्बई । चर्चित टेलिभिजन रियालिटी शो बिग बोसको १८ औँ सिजन चाँडै सुरु हुँदैछ । शोमा सहभागी हुन धेरै सेलिब्रेटीहरूको नाम निरन्तर अगाडि आइरहेको छ । यसैबिच गोविन्दाकी श्रीमती सुनिता...
मुम्बई । ‘द ग्रेट इन्डियन कपिल शर्मा शो’ को दोस्रो सिजन सेप्टेम्बर २१ बाट सुरु हुँदैछ । यसको प्रोमो भिडियो सार्वजनिक भएको छ जसमा धेरै बलिउड स्टार आलिया भट्ट, जान्हवी...
नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण अस्पतालबाट डिस्चार्ज भएकी छिन् । अभिनेत्री पादुकोण सेप्टेम्बर ७ मा अस्पतालमा भर्ना भएकी थिइन् । सेप्टेम्बर ८ मा छोरीलाई जन्म दिएपछि अभिनेत्री अस्पतालमै...
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण भर्खरै मात्र मातापिता बनेका छन् । दीपिकाले ८ सेप्टेम्बरमा मुम्बईको एक अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । सिंह...
चेन्नई । तमिल सुपरस्टार थलापति विजय आफ्नो राजनीतिक करियरमा ध्यान दिनका लागि फिल्मी करियर छाड्ने तयारी गरेका छन् । यसैबिच शनिबार केभीएन प्रोडक्सनले अभिनेताको अन्तिम चलचित्र ‘विजयी ६९’ सँग जोडिएको...
नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक...
मुम्बई । सन्नी देओलको आगामी चलचित्र ‘बोर्डर २’ रिलिज हुनुअघि नै विवादमा परेको छ । यो फिल्म सन् १९९७ मा रिलिज भएको ‘बोर्डर’ को सिक्वेल हो । अहिले उक्त...
लस एन्जलस । वैवाहिक सम्बन्ध बाहिर पनि आफ्नो एक छोरी रहेको अमेरिकी रक ब्यान्ड फू फाइटरका गायक डेभ ग्रोलले स्वीकार गरेका छन् । इन्ष्टाग्राम एकाउन्टमा मंगलबार एउटा पोष्ट गर्दै ५५...
नयाँदिल्ली । बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोराका पिताको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरहरूका अनुसार उनको पिता अनिल अरोराले आत्महत्या गरेका हुन् । यस घटनापछि...
वाशिङटन डीसी । अमेरिकामा यतिबेला आगामी राष्ट्रपतिको निर्वाचनको तयारी तीव्र रुपमा चलिरहेको छ । डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प चुनावी दौडमा होमिएका...
लस एञ्जलस । हलिउडका चर्चित अभिनेता तथा भ्वाइस आर्टिष्ट जेम्स अर्ल जोन्सको निधन भएको छ । ९३ वर्षको उमेरमा सोमबार जेम्सको निधन भएको हो । उनी आफ्नो सशक्त आवाजका लागि...
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौत आगामी फिल्म ‘इमर्जेन्सी’का कारण चर्चामा छिन् । पटक पटक फिल्मको रिलिज डेट सरिरहेको छ । सेन्सर बोर्डले फिल्मका केही दृश्य काटकुट गरेर...
मुम्बई । भारतको सानो पर्दादेखि लिएर ठुलो पर्दामा समेत आफ्नो अभिनयको छाप छोड्न सफल अभिनेता विकास सेठीको निधन भएको छ । ८ सेप्टेम्बरमा ४८ वर्षको उमेरमा उनको निधन भएको हो...