काठमाडौँ । भारतीय चर्चित र्यापर रोहित कुमार चौधरी (आरसिआर) नेपाल आएका छन् । उनी शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका हुन् । मिठास इन्टरटेन्मेन्टले शुक्रबार साँझ दरबारमार्गस्थित प्लाटिनम क्लबमा आयोजना गर्न लागेको ‘हिपहप
काठमाडौँ । बलिउड अभिनेत्री मलाइका अरोडा स्वदेश फर्किएकी छन् । नेपाल रत्न तथा आभुषण संघले राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहीबार साँझ आयोजना गरेको फेसन शोमा सहभागी जनाउन बिहीबारनै...
दिग्गज अभिनेत्री सिमी ग्रेवाललाई नचिन्ने खासै कोही नहोलान् । उनको पर्सनालिटी र औराले रोयल फिल दिन्छ । सिमी अहिले स्क्रिनमा देखिन्नन् तर आज पनि उनको तगडा फ्यान फलोविङ छ ।...
मुम्बई । अभिनेत्री नुसरत भरुचा घाइते भएकी छन् । फिल्म ‘छोरी–२’ को सुटिङका क्रममा उनी घाइते भएकी हुन् । फिल्मको एक्सन दृश्य सुटिङको क्रममा घाइते उनको अनुहार र हातमा चोट...
८० औँ वार्षिक गोल्डेन ग्लोब अवार्ड लस एन्जलसमा सम्पन्न भएको छ । बेभर्ली हिल्स, लस एन्जलसमा आयोजित समारोहमा पछिल्लो वर्षका केही उत्कृष्ट चलचित्र र टिभी कार्यक्रमलाई सम्मान गरिएको थियो । ...
क्यालिफोर्निया । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को 'नाटू-नाटू’ गीतले गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको छ । फिल्ममा जुनियर एनटीआर र रामचरण मुख्य भूमिकामा थिए। यो...
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन आज आफ्नो ४९ औं जन्मदिन मनाउँदैछन् । उनको व्यक्तिगत र व्यावसायिक जीवनको दुबैनै चर्चामा रहने गर्छ । उनी छिट्टै अभिनेत्री दीपिका पादुकोणसँग फिल्म...
सन् १९६८ मा रिलिज भएको फिल्म ‘रोमियो एण्ड जुलिएट’ मा काम गरेका कलाकारहरूले ‘नग्न दृश्य’ दिन लगाएको आरोपमा प्यारामाउन्ट पिक्चर्सविरुद्ध मुद्दा दर्ता गरेका छन् । यो मुद्दा अमेरिकामा दर्ता गरिएको...
हैदराबाद । फिल्म निर्माता रोहित शेट्टी शनिबार सुटिङका दौरान घाइते भएका छन् । उनलाई हैदराबादको एक अस्पतालमा भर्ना गरिएको छ । रिपोर्टका अनुसार उनी आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को...
भारत । सोमी अलीले हालै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छिन् जसमा उनले सलमान खानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार जब उनी मुम्बईमा बस्थिन्, सलमानले उनलाई...
मुम्बई । अभिनयको कारणले साउथ (दक्षिण भारतीय¬ अभिनेत्री जति चर्चामा छन् । प्रेम र अफेयरको कारणले पनि उनीहरूको चर्चा कम छैन । कतिपयको प्रेम त सधैँ मिडियाको हेडलाइन बन्ने गर्दछ...
ट्रेनको ढोकामा बसेर यात्रा गरेकोमा अभिनेता सोनू सुदले माफी मागेका छन् । सोनूको पुरानो भिडियोमा टिप्पणी गर्दै रेलवेले रेलको ढोकामा बसेर यात्रा नगर्न सल्लाह दिएको थियो । १३ डिसेम्बर...
२५ जनवरीमा रिलिज हुन लागेको फिल्म ‘पठान’का कारण अभिनेता शाहरुख खान केही दिनदेखि नै चर्चामा छन् । कहिले फिल्मको टिजरको ट्रेन्डिङका कारण, कहिले फिल्मको गीत ‘बेशरम रंग’ मा दीपिका...
मुम्बई । सन् २०२३ मा धेरै स्टार किड्स बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । फिल्म अभिनय भर्खर तयारी भएपनि सामाजिक सञ्जालमा भने उनीहरूको फ्यान फलोइङ थुप्रै छन् । २०२३ मा...
मुम्बई । फिल्म वा सानोपर्दा अभिनयमा नाम कमाउन कुनैपनि कलाकारलाई सजिलो छैन । त्यसमा पनि अभिनेत्री हुन त निकै कठिन छ । त्यसका लागि सुन्दर हुनुका साथै अभिनयमा पनि अब्बल...
मुम्बई । सन् ९० को दशककी हिट अभिनेत्रीमध्ये एक मनिषा कोइराला चाँडै नै हिन्दीमा केही ठूला प्रोजेक्टमा देखिँदैछिन् । सन् २०१२ मा क्यान्सर भएपछि उनले अभिनयबाट पाँच वर्ष ब्रेक लिइन्...
बलिउड अभिनेत्री आलिया भट्टले हालै एक अन्तरवार्तामा आफ्नो जीवनका निर्णयहरूबारे खुलेर कुरा गरेकी छिन् । उनले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवन बारे आफ्नो मनलाई नै निर्णय लिन दिने बताइन् ।...
मुम्बई । अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम...
भारत । ऋतिक रोशन बलिउडका यस्ता अभिनेता हुन् जसले आफ्नो पहिलो फिल्मबाट नै बक्स अफिसमा धमाका मच्चाएका थिए । फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रोशन रातारात प्रशंसकको मनमा...
अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले २९ डिसेम्बरमा राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका थिए । उक्त समारोहमा धेरै बलिउड सेलिब्रेटीहरु सहभागी भए । गायक मिका सिंहले स्टारहरूले भरिएको साँझमा...
सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूमा विवाह स्थलदेखि विवाह मितिसम्म, हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन् । ईटाइम्समा नयाँ रिपोर्ट...
जब सलमान खानको फिल्म रिलिज हुन्छ, त्यो समयमा बक्स अफिसमा अरु कुनै स्टार या निर्देशकको फिल्म उनीसँग भिड्दैनन् । सबैलाई यो पनि थाहा छ कि सलमानको अगाडि अर्को फिल्म टिक्दैन...
शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ का केहि दृश्य र गीत ‘बेशराम रंग’ परिवर्तन गरिने भएको छ । सेन्ट्रल बोर्ड फर फिल्म सर्टिफिकेशन (सीबीएफसी) ले बिहीबार फिल्म निर्मातालाई...
टिभी अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शिजन मोहम्मद खानको अर्की प्रेमिका रहेको खुलासा भएको छ । प्रहरीले खानको अर्की प्रेमिका फेला पारेको बताएको हो । प्रहरीले उनलाई...
पछिल्लो वर्ष ‘८३’ पछि रणवीर सिंहका लगातार तीन चलचित्र फ्लप भएको छ । उनको पछिल्लो चलचित्र ‘सर्कस’ बक्स अफिसमा जम्न सकेन । चलचित्रले पहिलो हप्ताको अन्त्यमा मात्र २० करोड भारुको...
आज सलमान खानको ५७ औँ जन्मदिन हो । सलमान ती सुपरस्टार हुन् जो आफ्नो दुब्लोपनका कारण कहिल्यै हिरो बन्न चाहँदैनथे । निर्देशन सिकिरहेका थिए । भाग्यले डोहोर्‌यायो र पाए फिल्म...
टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा मुम्बई प्रहरीले उनले ब्रेकअपका कारण आत्महत्या गरेको बताएको छ । मुम्बई प्रहरीका एसिपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा उनको शीजान...
आजको समयमा जुनसुकै बलिउड अभिनेत्रीले आफ्नो बोल्ड फोटोसुट गराउने गर्छन् र आफ्नो हट अवतारले चर्चा बटुल्ने गर्छन् तर ४० र ५० को दशकमा यस्तो फोटोसुट गर्नु भनेको चानचुने कुरा होइन...
टिभी अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा उनका सह–कलाकार शीजान खान पक्राउ परेका छन् । थाने जिल्लाको वालिव प्रहरीले शीजान खानमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ । उनलाई सोमबार अदालतमा...
गीत ‘बेसरम रंग’का कारण विवादमा तानिएको बलिउड फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । यो प्रविधिमा रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ । ...
टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र...
चीनकी ३८ वर्षीया गायिका जेन झाङले आउँदो नयाँ वर्षको पार्टीको मजा लिन सकोस् भनेर जानाजानी आफूलाई कोरोना सङ्क्रमण गराएकी छन्। चीनमा फेरि कोरोनाको खतरा बढ्दै गएको देखेर झाङले आफूलाई कोरोनाको सङ्क्रमण...
बंगलादेश मूलकी लेखिका तसलिमा नसरिनले अभिषेक बच्चन आफ्ना पिता अमिताभ बच्चन झैँ क्षमतावान् नभएको भनी टिप्पणी गरेकी छिन् । यसको जवाफमा अभिषेकले तसलिमाको समर्थन गरेका छन् । तसलिमा नसरिन...
बलिउड अभिनेता अनिल कपुर चाँडै अनीस बज्मीको फिल्ममा देखिने भएका छन् । यस फिल्ममा अनिलसँग ज्याकी श्राफ पनि हुनेछन् । अनीस र सुभाष घई दुवै मिलेर यो फिल्म बनाउँदैछन् । मिडिया...
१९ डिसेम्बर १९९७ मा आइकोनिक फिल्म टाइटानिक रिलिज भएको २५ वर्ष पूरा भएको छ । ११ ओस्कार अवार्ड जितेको यो फिल्म त्यतिबेला विश्वको सबैभन्दा महँगो फिल्म थियो । सन् १९१२...
आफ्नो उत्कृष्ट नृत्यका कारण छुट्टै पहिचान बनाएका बलिउडका हिरो नम्बर १ गोविन्दा आज ५९ वर्षका भएका छन् । करिब १६५ हिन्दी फिल्ममा अभिनय गरेका गोविन्दालाई उद्योगमा प्रवेश गर्ने वित्तिकै पहिलो...
अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चा भन्दा बाहिर छिन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात...
फिल्म ‘केजीएफ २’ वर्ष २०२२ को सबैभन्दा पपुलर फिल्म सावित भएको छ । हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट...
बाहुबली स्टार प्रभासलाई हालै एक टक शोमा उनको प्रेम जीवनको बारेमा सोधिएको थियो । यसै क्रममा उनलाई बिहे कहिले गर्ने भनेर सोधियो । यसको जवाफमा प्रभासले सलमान खानले विवाह गरेपछि...
रणवीर सिंहको आगामी फिल्म सर्कस २३ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको पहिलो गीत ‘करेन्ट लागा’ रिलिज भएको छ जसमा रणवीर सिंह र दीपिका पादुकोण आफ्नो डान्स मुभ देखाउँदै छन् ।...
फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’को सफलतापछि यो फिल्मको तेस्रो भाग बनाउने तयारीमा निर्माण पक्ष जुटेका छन् । फिल्मको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो । जबकी यसको दोस्रो भाग...