विश्वमै सबैभन्दा चलचित्र उत्पादन गर्ने बलिउड अझै पनि कोरोना महामारीको मारबाट ‘कमब्याक’ गर्न संघर्षरत छ । महामारीको असर कम भएसँगै सिनेमा हल भरिभराउ हुने अपेक्षा गरिए पनि दर्शकहरु खर्च गर्ने मामिलामा विवेकी बन्न
बलिउड अभिनेत्री सुष्मिता सेन व्यापारी ललित मोदीसँगको सम्बन्धका कारण चर्चामा छिन् । आफूभन्दा १० वर्ष जेठो ललित मोदीसँगको सम्बन्धमा रहेको भनी सुष्मिता सेनको जताततै कुरा भइरहेको छ । ललित मोदीले...
हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् । अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् । ‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ ।...
बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा...
पूर्व मिस युनिभर्स सुस्मिता सेन र ललित मोदीबीच छिट्टै विवाह चर्चा छ । ४७ वर्षको उमेरमा अभिनेत्री सेनले ललितसँग विवाह गर्न लागेकी हुन् । बलिउड अभिनेत्रीका ४० नाघेपछि विवाह भएको...
बलिउड अभिनेत्री सुस्मिता सेनसँग ललित मोदीको सम्बन्धको घोषणा भएको एक दिनपछि अभिनेत्रीको प्रतिक्रिया सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आफ्ना दुई छोरीसँगको तस्बिर सेयर गर्दै सुस्मिताले आफू निकै खुसी रहेको...
बलिउड अभिनेत्री सुष्मिता सेन र आईपीएलका पूर्व अध्यक्ष ललित मोदी सम्बन्धमा रहेको खबर आएसँगै ललित मोदीको एउटा पुरानो ट्वीट ट्रेन्डिङ हुन थालेको छ । बिहीबार ललित मोदीले ट्विटरमा आफ्नो...
पूर्व मिस युनिभर्स सुस्मिता सेन र ललित मोदी छिट्टै विवाह गर्ने संकेत भेटिएको छ । सुष्मिताको नीजि जीवन पनि कम फिल्मी रहेन । १८ वर्षको उमेरमा मिस इन्डिया र १९...
गत जुलाई ८ मा विश्वभर प्रदर्शनमा आएको चर्चित हलिउड फिल्म ‘थोरः लब एण्ड थण्डर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्म प्रदर्शनपछि फिल्मका प्रमुख भूमिकामा रहेका अभिनेता क्रिस हेम्सवर्थ...
बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि अभिनयमा फर्किँदैछन् । अभिनय कमब्याकको यो समय उनका हातका ‘पठान’, ‘जवान’ लगायत केही प्रोजेक्ट छन् । उनी पछिल्लो समय भने ‘जवान’ मा ब्यस्त छन् ।...
अभिनेत्री रीया चक्रवर्तीले सानोपर्दाबाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि साउथ तथा बलिउड फिल्म अभिनय गरेकी उनका खासै फिल्म सफल भएका छैनन् । तर उनी व्यक्तिगत जीवनका सधैं चर्चामा छिन्...
बलिउड विश्वको ठुलो मनोरञ्जन उद्योग मध्ये एक हो । त्यसैले पनि बलिउड दिन प्रतिदिन सबैको आकर्षणको केन्द्र भएको छ । एकपछि अर्काे साउथका स्टार बलिउडमा देखिन थालेका छन् । अहिले पनि...
रणबीर कपूर हालै इन्स्टाग्राम इन्फ्लुएंसर डोली सिंहसँग शमशेराको प्रवर्द्धनात्मक अन्तरक्रियामा देखिए । रणवीरले डलीलाई आफू पढाइमा राम्रो नभएको स्वीकारे । कपूरका अनुसार उनी कक्षा १० मा उत्तीर्ण हुँदा परिवारले पार्टी आयोजना...
जसले आफ्नो पहिलो अभिनयका लागि ५० भारु पाएका थिए अब उनको कूल सम्पत्ति ५ हजार करोड भारु भन्दा पनि बढी छ । बलिउडमा विलासीप् जीवन बिताउनेहरुमा शाहरुख पछि पर्छन् ।...
करिब चार वर्षपछि अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’बाट दर्शकमाझ कमव्याक गर्दैछन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक जीवनमा धेरै उतारचढाव आयो...
एक तथ्याङ्कअनुसार विश्वमा वर्षेनी ५ लाख फिल्म बन्छन् । भारतमा मात्र एक वर्षमा २४०० पूर्ण लम्बाइका (दुई घण्टा भन्दा लामो) फिल्म बन्छन् । सन् २०२१ मा विश्वभर फिल्मको बजार २१.४...
पूर्व मिस वल्र्ड र अभिनेत्री मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’बाट बलिउडमा पाइला चालिन् । यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो । ...
सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन्...
हलिउड स्टार जेम्स कानको निधन भएको छ । फिल्म ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो । मिडिया रिपोर्टकाअनुसार कानका परिवारले सामाजिक सञ्जालमार्फत उनको...
बलिउडमा हरेक वर्ष कसै न कसैको बायोपिक बनिरहन्छ । केही दिनअघि भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको बायोपिक बन्ने चर्चा चलेको थियो । यो फिल्म एनपीको पुस्तक ‘द अन्टोल्ड बाजपेयी एन्ड पेराडक्स’मा...
बलिउड अभिनेत्री रिया चक्रवर्तीले छिट्टै बंगाली फिल्म निर्माता राणा सरकारसँग काम गर्ने सम्भावना छ । हालै राणाले एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै रिया आफ्नो फिल्मका लागि एकदमै फिट रहेको बताए...
अभिनेता सलमान खानलाई दर्शकले एकपटक फेरि ‘चुलबुल पाण्डे’ को भूमिकामा देख्न पाउँने भएका छन् । सलमानको दबंग सिरिजको चौथो सिक्वेल ‘दबंग ४’ को काम सुरु भएको छ । मिडिया...
अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि फिल्म अभिनयमा कमब्याक गर्दैछिन् । उनी मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ बाट अभिनयमा फर्किन लागेकी हुन् । फिल्ममा उनको दोहोरो भूमिका रहेको छ । ...
दक्षिण भारतकी सुपरस्टार सामन्था रुथ प्रभुले अब चाँडै बलिउडमा डेब्यू गर्ने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार सामन्थाले आयुष्मान खुरानासँग आफ्नो पहिलो बलिउड चलचित्र साइन गरेकी हुन् । ...
बलिउडका ‘किङ’ खान शाहरुख ४ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् । अभिनयमा कमब्याकको यो समय उनको हातमा ‘पठान’, ‘जवान’ लगायत केही प्रोजेक्ट छन् । जसको एकपछि अर्काे गर्दै घोषणा भइरहेका...
पक्षाघात भएको अनुहार लिएर जन्मिएका अभिनेता । परिवारका सदस्यले उनलाई घरबाट निकाले । बाध्यताका कारण उनले आफ्नो एक मात्र साथी (कुकुर) लाई ५० डलरमा बेचे । पहिलो फिल्मका लागि जताततै...
नवाजुद्दीन सिद्दिकीकी पत्नी तथा निर्माता आलिया सिद्दिकीको फिल्म ‘होली काउ’ को रिलिज मिति हालै घोषणा गरिएको छ । चलचित्र अगस्ट २६ मा सिनेमाघरमा रिलिज हुँदैछ । यद्यपि यो फिल्मको क्रिएटिभ...
हिन्दु देवी कालीको पहिरन लगाएकी महिलाले चुरोट पिइरहेको पोस्टर र भिडियोलाई लिएर विवाद चर्किएको छ। अब दिल्ली र उत्तर प्रदेश प्रहरीमा यस मामिलामा उजुरी दर्ता भएको छ। उत्तर प्रदेश पुलिसले फिल्म...
बलिउड अभिनेत्री शमिता शेट्टीलाई धेरैले चिन्दछन् । उनी हालै बिग बोस ओटीटी र त्यसपछि बिग बोस सिजन-१५ मा देखिएकी थिइन् । शमिता बिग बोस सिजन–१५ मा टप–५ मा रहिन् ।...
बलिउड अभिनेत्री कियारा आडवाणीले हालै एक अन्तर्वार्ताका क्रममा एक पागल फ्यानको बारेमा खुलासा गरेकी छिन् । उनले एक फ्यानले आफूलाई निकै चकित बनाएको र त्यसको कारण निकै डराएको पनि बताइन्...
बलिउडका महानायक अमिताभ बच्चन भलै एकपटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट...
भारतीय सिनेमा जगतमा यस्ता थुप्रै अभिनेत्री छन् जसले आफ्नो अभिनय र सुन्दरताले मानिसहरुलाई कायल बनाएका छन् । चालिसको दशकमा पनि यस्तै एक अभिनेत्री थिइन् नसिम बानु जसलाई ब्युटी क्विन र...
आफ्नो फिल्मबाहेक बलिउड सेलिब्रेटीहरू आफ्नो व्यक्तिगत जीवन र कानुनी मुद्दाका कारण सधैँ हेडलाइनमा रहन्छन्। एकातिर उनका फ्यान लाखौँमा छन्, तर अनौठो र खराब आरोप लगाएर मुद्दा हाल्नेहरु पनि छन् ।...
अभिनेता वरुण धवन र कियारा आडवाणी स्टारर फिल्म ‘जुग जुग जियो’ ले विश्वभर १०० करोड भारुको आँकडा पार गरेको छ । यस फिल्ममा अनिल कपुर पनि मुख्य भूमिकामा छन् ।...
बलिउड मनोरञ्जन दुनियाँको ठुलो उद्योग बनिसकेको छ । आफ्नो भविष्य खोज्न हरेक दिन नयाँ अनुहार बलिउडमा भित्रिएको देख्न सकिन्छ । यो अवस्थामा पनि बलिउडका ६ अभिनेता यस्ता छन् । जसको...
भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो । ...
बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा नयाँ फिल्म ‘शमशेरा’लाई लिएर चर्चामा छन् । यो परियिड ड्रामा फिल्मको प्रमोसनमा रणवीरले कुनै कसर बाँकी राखेका छैनन् । रणवीर बाल्यकालदेखि नै ‘हिरो’सँगै ‘भिलेन’को...
बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोखाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको...
फिल्म निर्माता अनुराग कश्यपले बलिउड उद्योगमा फिल्म बनाउँदा आजभोलि डर लाग्ने बताएका हुन् । साथै उनले कसैको भावनामा ठेस पुर्याउन नपरोस् भनेर जनताले सदैव ध्यान दिनु पर्ने बताएका हुन् । अनुराग...
बलिउड अभिनेत्री सुष्मिता सेनको जीवनमा थुप्रै मानिस आए, तर अहिलेसम्म किन उनले विवाह गरिनन् ? यसबारे तपाईंलाई पनि खुल्दुली लाग्ला । यसको जवाफ अब सुष्मिता सेनले दिएकी छिन् । सुष्मिताले...
बलिउड अभिनेत्री काजोल ‘ओस्कार अवार्ड २०२२’ मा सहभागी हुने भएकी छन् । ओस्कार आयोजकले सार्वजनिक गरेको ‘गेष्टअफ क्लास २०२२’ को लिष्टमा उनको समेत नाम उल्लेख छ । यो बर्ष बलिउडबाट...