नेपालमा समेत छायाङ्कन भएको फिल्म ‘उचाइ’ को फष्टलुक सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मले एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा तीन मात्र हिमाल चढ्दै गरेको देख्न सकिन्छ ।
कुनै समय बलिउडकी बोल्ड नायिका मल्लिका शेरावत लामो समयदेखि फिल्मबाट टाढा छिन् । अब उनी रजत कपुरको फिल्मबाट फिर्ता हुँदैछिन् । यस्तोमा मल्लिका शेरावतले बीबीसी हिन्दीसँग विशेष कुराकानी गर्दै आफ्नो...
अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ । फिल्मको कथा एक दाजु र उनका चार बहिनी...
सन् ९० को दशकको कुरा हो । अफगानिस्तानमा मुजाहिद्दीन र सरकारबीच भीषण युद्ध चलिरहेको थियो । त्यही बेला अफगान राष्ट्रपति नजिबुल्लाहकी छोरीले आफ्ना पितासँग एक दिनका लागि मुजाहिद्दीनसँग युद्धविराम गर्न...
ऋतिक रोशनकी पूर्व पत्नी सुजैनले चाँडै नै आफ्ना प्रेमी अर्सलान गोनीसँग विवाह गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएको छ । ’सुजैन र अर्सलान धेरै परिपक्व छन् । उनीहरूलाई थाहा छ...
हलिउड मोडल किम कार्दासियन र उनका नयाँ प्रेमी पीट डेभिडसनले नौ महिनाको प्रेम सम्बन्धलाई टुङ्ग्याएका छन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई आधिकारिकता दिएको केही समय बित्न नपाउँदै अलग्गिने निर्णय गरेका छन्...
बलिउड स्टारको फिल्म बाहेक प्रचार र विज्ञापनबाट पनि मनग्य आम्दानी हुने गरेको छ । अब यो सूचीमा सामाजिक सञ्जाल पोस्टहरू पनि समावेश भएका छन्। अभिनेताहरूले आफ्नो सोसल मिडिया एकाउन्टमा एक पोस्टको...
नग्न फोटोशूटपछि बलिउड अभिनेता रणवीर सिंहको सबैतिर चर्चा छ । उनको यो फोटो सुटपछि ‘खतरों के खिलाडी १२’ फेम एरिका प्याकार्डले सामाजिक सञ्जालमा आफ्नो सेमी न्यूड तस्बिर पोस्ट गरेकी छिन्...
बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी...
बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर...
अभिनेत्री काजोल आज शुक्रबार आफ्नो ४८ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । ५ अगस्ट १९७४ मा जन्मिएकी काजोल विगत ३० वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् । अभिनयको बलमा बलिउडमा आफ्नो...
वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । हृदयघातका कारण ३ अगस्ट अर्थात बुधबार साँझ उनको निधन भएको हो । लामो समयदेखि हृदय रोगसँग लडिरहेका उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या...
स्वस्थ जीवनशैलीका लागि आफुलाई फिट राख्नु जरुरी छ । त्यसका लागि फिट्नेसमा ध्यान दिनुपर्छ । फिट्नेसका लागि मानिस बिभिन्न माध्यम प्रयोग गर्दछन् । ति मध्येको एक जिम पनि हो ।...
पछिल्लो समय अभिनेत्री शमिता शेट्टी राकेश बापटसँगको ब्रेकअपको खबरका कारण चर्चामा छिन् । फ्यानहरूले दुवैलाई एकसाथ धेरै मनपराएका थिए । तर अहिले दुवै अलग भएका छन्, जसको जानकारी उनीहरुले सामाजिक...
केही दिनदेखि नेपालमा रहेका भारतीय अभिनेता हर्षवर्धन राणेको क्रेज नेपालमा पनि राम्रो देखिएको छ । एक विवाह समारोहमा सहभागी हुन केही दिन अगाडि नेपाल आएका उनी विवाहको रिसेप्सनमा पार्टीमा नेपाली...
‘हुन त म ७५ वर्षको भएँ तर मलाई म १८ वर्षको मात्रै भएँ जस्तो लाग्छ । १८ वर्षमा पुगेकाहरुले जस्तो व्यवहार गर्छन् त्यस्तै गर्छु । यही सोच लिएर म दिनहुँ...
अभिनेत्री काजोलको अभिनय यात्राको ३० वर्ष पूरा भएको छ । करिब तीन दशकको अभिनय करियरमा उनले कयौँ हिट फिल्म दिएकी छन् । ‘बेखुदी’ बाट बलिउड अभिनयमा डेब्यु गरेकी उनको...
कर्वा चौथ बारे एक बयान दिएपछि चलचित्र अभिनेत्री तथा दिग्गज अभिनेता नसिरुद्दीन शाहकी श्रीमती रत्ना पाठक शाहलाई सामाजिक सञ्जालमा निशाना बनाइएको छ । रत्न पाठक शाहले मनोरन्जन वेबसाइट ‘पिंकभिला’लाई...
सलमान खानले धेरै वर्षदेखि बिग बोसको होस्ट गर्दै आएका छन्। बिग बोसको १६ औँ सिजन चाँडै सुरु हुँदैछ । यसका लागि सलमानले आफ्नो पारिश्रमिक तीन गुणा बढाउन माग गरेका थिए...
कोलम्बियाली पप स्टार शकिरा फेरि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीतका कारण नभई कर छलीको आरोपका कारण चर्चामा छन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल...
लव रञ्जनको शीर्षकविहीन फिल्मको मुम्बईस्थित सेटमा शुक्रबार आगलागी भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायाङ्कन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा...
साउथ सुपरस्टार सामन्था रुथ प्रभुले हैदराबादमा एउटा आलिशान घर किनेकी छन् । हालै फिल्म निर्माता मुरली मोहनले एक अन्तर्वार्तामा सामान्थाले हाल किनेको घरमा पहिले सामन्था आफ्ना पूर्व पति नागा चैतन्यसँग...
बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ । झण्डै ६ वर्षसम्म डेट...
मंगलबार मुम्बईको चेम्बुर पुलिस स्टेशनमा अभिनेता रणवीर सिंहविरुद्ध एफआईआर दर्ता गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सामाजिक सञ्जालमा नग्न तस्बिरहरू पोस्ट गरेकोमा मुद्दा दर्ता गरिएको अधिकारीहरूले बताएका छन्...
कट्रिना कैफ र विक्की कौशललाई मार्ने धम्की दिने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले यसको जानकारी दिएको छ । विक्की कौशलको उजुरीपछि मुम्बईको...
बलिउड अभिनेता कौशल र कट्रिना कैफले ज्यान मार्ने धम्की पाएका छन् । अभिनेताले आफ्ना म्यानेजरमार्फत् आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । विक्कीका अनुसार एक व्यक्तिले...
कोठीमा ‘तवाइफ’ को गीत सुन्नु मुगलको शान हुने गर्दथ्यो, जुन ब्रिटिश राजको समयमा आम जनताको पनि शौख बन्यो । तवाइफ एक अत्यधिक सफल मनोरञ्जनकर्ता हुन् जसको विशेषगरी मुगल युगमा...
बलिउड अभिनेता रनवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ जुलाई २२ बाट फिल्म हलहरूमा रिलिज भएको छ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । यसको प्रत्यक्ष असर फिल्मको...
आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासन समक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको...
सन् १९५५ मा मद्रासको एभिएम स्टुडियोमा राज कपुर र नर्गिस फिल्म चोरी चोरीको सुटिङ गरिरहेका थिए । त्यति बेलासम्म राज कपुरले अर्की अभिनेत्री पद्मिनीमा चासो लिन थालेका थिए, जो...
तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो । प्रिमियरमा धनुष परम्परागत...
साउथका सुपरस्टार अल्लू अर्जुन र रश्मिका मंदाना आफ्नो आगामी चलचित्र ‘पुष्पाः द रुल’का लागि चर्चामा छन् । यता पुष्पाको दोस्रो संस्करणका लागि चलचित्र निर्माताहरुले भेटरान अभिनेता मनोज बाजपेयीसँग पनि सम्पर्क...
अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेताको दमदार एक्सन अवतार देख्न सकिन्छ । धर्मा प्रोडक्सन अन्तर्गत बनेको यो फिल्ममा विजय देवरकोंडा र अनन्या...
हिन्दी फिल्म जगतमा धेरै संघर्ष पछि, थोरै अभिनेत्रीहरूले मात्र आफ्नो भिन्न स्थान हासिल गर्ने मौका पाउँछन् । अर्कोतर्फ, यस्ता धेरै अभिनेत्री छन् जसले धेरै पैसा, माया र प्रसिद्धि त पाए,...
अभिनेत्री तमन्ना भाटियाको मुख्य भुमिका रहेको फिल्म ‘बबली बाउन्सर’ २३ सेप्टेम्बर २०२२ मा रिलिज हुने भएको छ । मधुर भण्डारकरको निर्देशन रहेको फिल्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो...
फिल्म ‘सम्राट पृथ्वीराज’ बाट अभिनय करियर सुरु गरेकी पूर्व मिस वर्ल्ड मानुषी छिल्लर ‘तेहरान’ मा पनि देखिने भएकी छन् । फिल्ममा उनी जोन अब्राहमका साथ मुख्य भूमिकामा देखिन लागेकी हुन्...
बलिउड अभिनेता रणबीर कपुर भलै आज आलिया भट्टसँग सुखद वैवाहिक जीवन व्यतित गरिरहेका छन् । तर एक समय यस्तो थियो जब रणबीरको क्यासानोभाको छवि थियो । विशेषगरी जब कफी विद...
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौट हरेक दिन केही न केही नयाँ कुरालाई लिएर चर्चामा छाउँछिन् । केही अगाडि फिल्म ‘धाकड’ अभिनयको कारण चर्चामा छाएकी उनी अहिले फिल्म ‘इमर्जेन्सी’ ले...
विश्वमै सबैभन्दा चलचित्र उत्पादन गर्ने बलिउड अझै पनि कोरोना महामारीको मारबाट ‘कमब्याक’ गर्न संघर्षरत छ । महामारीको असर कम भएसँगै सिनेमा हल भरिभराउ हुने अपेक्षा गरिए पनि दर्शकहरु...
बलिउड अभिनेत्री सुष्मिता सेन व्यापारी ललित मोदीसँगको सम्बन्धका कारण चर्चामा छिन् । आफूभन्दा १० वर्ष जेठो ललित मोदीसँगको सम्बन्धमा रहेको भनी सुष्मिता सेनको जताततै कुरा भइरहेको छ । ललित मोदीले...