मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

पूर्वाधार

एक वर्षमा १४७ जलविद्युत आयोजनालाई सर्वेक्षण, २६५ आयोजनालाई उत्पादन अनुमति

काठमाडौँ । विद्युत् विकास विभागले गत आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ७७६ मेगावाट क्षमता बराबरका १४७ जलविद्युत अयोजनाहरुलाई सर्वेक्षण अनुमति दिएको छ । ऊर्जा मन्त्रालयका अनुसार विद्युत् विभागले पछिल्लो एक आर्थिक वर्षमा ८ हजार ७७६...