आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौँ । सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि