सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य/जीवनशैली

कस्तो अवस्थामा खानु हुँदैन गोलभेँडा ?

गोलभेँडा बिना तरकारीको स्वाद र रङ नै खल्लो हुन्छ । गोलभेँडा सबैमा मिल्ने तरकारी हो । यसलाई सलाद बनाएर पनि खान सकिन्छ । यसबाहेक, गोलभेँडाको अचार असाध्यै स्वादिलो हुन्छ । एक तरिकाले भन्ने हो भने