शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश मुख्य समाचार

शेरधनको तेस्रो पराजय, कम्युनिस्ट किल्ला तोड्दै श्रम संस्कृतिका ध्रुवले मारे बाजी

विराटनगर । परम्परागत कम्युनिस्ट गढको उपमा पाएको भोजपुरबाट यस पटक गैरकम्युनिस्ट पार्टीले जित हासिल गरेको छ । प्रतिनिधि सभा निर्वाचनमा यस जिल्लामा श्रम संस्कृति पार्टीले जित हात पारेको हो। यसअघिका निर्वाचनमा भोजपुरबाट कम्युनिस्टले नै जित्दै आएका