आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीत

रबिनको ‘तिमी हिँड्ने बाटो’मा बिनाको अभिनय

काठमाडौँ । मोडल बिना राउतको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक भएको छ । भिडियोमा बिनालाई अभिनयमा साथ रबिन बर्तौलाले दिएका छन् । भिडियोमा बिना र रबिन प्रेमी प्रेमिकाको रुपमा देखिएका छन्