शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

संगीत

अम्बिकाले ल्याइन् ‘सुगर फ्री...’ गीत

राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘सुगर फ्रि...’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।  अम्बिका थापाको शब्द रहेको गीतको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी