शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

संगीत

भारी बोक्नेको वास्तविक पीडा बोल्ने जीवन शर्माको त्यो गीत

२०४१ सालतिर स्थापना भएको रक्तिम सांस्कृतिक परिवारका गीतहरू मध्येको एक लोकप्रिय गीत हो ‘सुकेर जाँदैन, रोकेर रोकिँदैन’ । जुन गीत जनवादी गायक जीवन शर्माले गाए । आफ्नै नेतृत्वमा गरिबका गीत गाउन भन्दै उनले रक्तिम सांस्कृतिक