सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बजारमा नयाँ

एसयुभी स्कोडा कुशाकको बिक्री शुरु, सुरुवाती मूल्य ४९ लाख ९० हजार

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको बहुप्रतिक्षित एसयुभी स्कोडा कुशाकको बिक्री शुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ