बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

तस्बिरमा हेर्नुहोस् प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँगको सवाल जवाफ

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्न गरिरहेका छन् ।  उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् । यसअघि बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए