शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

चोरी भएको मूर्ति भेटिएपछिको खुसीयाली, बाजागाजासहित मन्दिरमा भित्र्याइयो (फोटोफिचर)

ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ । गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । स्थानीयले बाजागाजासहित खुसीयाली मनाएर बालकुमारी मन्दिरमा मूर्ति