गत वैशाखदेखि जारी लकडाउनले धेरैको जीवन कष्टकर बनाएको छ । विशेष गरेर आर्थिक अवस्था कमजोर भएकाहरु र दैनिक ज्यालादारी गरेर पेट पाल्नेहरुका लागि यो लकडाउन ठूलो दशा बनेर आएको छ । तर, बालबालिकाहरुका
असार १ गतेबाट उपत्यकाको लकडाउनलाई केही सहज बनाएसँगै सडकमा सवारीसाधनको चाप बढ्न थालेको छ । विशेष गरेर कार्यालय समयमा राजधानीका मुख्य चोकहरुमा सवारीको लामो लाइन नै देख्न सकिन्छ । नयाँ...
अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका हो भने बजार बगरमा परिणत भएको छ । ...
नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन् । भगवान...
नेपालमा मनसुन भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने...
भारतमा बनेको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका कानुन व्यवसायीहरुलाई आइतबार खोप दिइएको छ । बार एसोसिएसनको भवनमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो । यतिबेला प्राथमिकताका आधारमा दोस्रो डोज...
नेपालमा यतिबेला कोरोनाभाइरसको दोस्रो लहरबाट जुझिरहेको छ । संक्रमणलाई रोक लगाउन यतिबेला देशभर निषेधाज्ञा लागू गरिएको छ । कोरोना महामारीको चपेटामा पुरै देश आक्रान्त भएका बेला फ्रन्टलाइनमा रहेर...
यतिबेला नयाँ बानेश्वरस्थित संघीय संसद भवन सुनसान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक प्रतिनिधि सभा भंग नगरेको भए यो समय सरकारले ल्याएको बजेट र कोरोना माहामारी नियन्त्रणका विषयमा...
सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ...
सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्धन दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग...
जीवनको ८० औं वसन्त, जीवन कहाँ सहज छ र ? त्यसमाथि बेलाबेला स्वाँस्वाँ बढिरहन्छ, नेबुलाइजर हरदम आफू वरिपरि हुनैपर्छ । शारीरिक पीडा त छँदै छ, मानसिक रुपमा कोरोनारुपी हाउगुजीले...
काठमाडौँ उपत्यकामा आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि वडामा केन्द्र तयार गरिएको...
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका छन् । नयाँ मन्त्रीहरुले आजै शीलतनिवासमा...
तोप चराले नलोभ्याउने कमै होलान् । विशेष गरेर यसको गुँड बनाउने सीपले सबैलाई आकर्षित गर्ने गर्छ । तोप तरालाई ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिन्छ । बसाइसराइँ गर्ने यो चराले...
कोरोनाभाइरसका कारण जारी निषेधाज्ञाका बीच पशुपति क्षेत्र विकास संरक्षण गुरुयोजनाको काम जारी रहेको छ । स्वास्थ्य मापदण्डको पालनाका साथ गुरुयोजनाको काम जारी राखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ...
विसंं. २०५८ साल जेठ १९ गते शुक्रबार मध्यरातमा नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको बंश विनाश हुने गरी गोलीकाण्ड भएको थियो । युवराज दीपेन्द्र शाहले आफ्नो बाबुआमा र भाइबहिनीको हत्या गरेर आफूले...
देश यतिबेला कोरोना महामारीको दोस्रो लहरसँग संघर्षरत छ । मानिसहरु लकडाउनका कारण घरमा नै सिमित हुन बाध्य छन् । तर किसानहरू कहाँ घरमा सिमित हुन पाउनु ? आफ्नो कृषि कर्मलाई...
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालका लागि बजेट प्रस्तुत गर्दैछन् । अध्यादेशबाट ल्याइएको बजेट भाषण गर्नका लागि उनी सिंहदरबारस्थित अर्थमन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका छन् । ...
स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय...
कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको...
आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्ध जयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण...
सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । उनले कीर्तिमानी २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य शेर्पासँगै...
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा विद्यार्थी संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् । यही क्रममा आइतबार युथ काँग्रेसले आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्रदर्शन गरेको...
रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याइएको छ । करुणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणालय लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड...
झण्डै तीन साता यताको निषेधाज्ञाले उपत्यकाका सर्वसाधारण घरभित्रै सीमित भएका छन् । दोस्रो लहरको कोरोनाभाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाइएको छ । तर, उपत्यकाको ग्रामिण...
आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको दिने अभियान सुरु भएको छ । जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौँबाट खोप अभियान सञ्चालन सुरु गरिएको हो ।...
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । कोरोना महामारीका बीच रथ तानिएको हो । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । ...
कुनै पनि आयोजनाहरु पूरा नहुँदै उद्घाटन गर्न हतारो हुने गरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ । ओलीले विश्वासको मत लिँदै गर्दा संसदमै यस विषयमा चर्को आलोचना...
सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिसिल्डको दोश्रो डोज लगाएका हुन् । संसद सचिवालयले नयाँ बानेश्वर स्थिति संघीय संसद...
ललितपुर । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मुर्तिलाई आज रथमा राखिएको (रथारोहण) छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार...
ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज रथारोहण गरिएको हो । रथारोहण गर्ने...
काठमाडौं । सुकबहादुर तामाङले आफ्नो जीवनको ३० वसन्त पशुपति आर्यघाट नजिकै रहेको टिम्बर कर्पोरेसनको काठ डिपोमा बिताइसके । सिन्धुपाल्चोक घर भएका ६२ वर्षीय तामाङको दिनचर्या भनेकै पशुपति आर्यघाटमा...
संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आज बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि आज बैठक बस्न लागेको हो । बैठकअघि सबै सांसदहरुको पीसीआर रिपोर्ट जाँच गरिएको थियो...
बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न सर्वसाधारण लाइन बस्न थालेका छन् । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किँदै गएको छ । अक्सिजन अभाव चर्किँदै गएपछि मानिसहरु...
काठमाडौंमा कोरोनाको संक्रमण ह्वात्तै बढेपनि पर्याप्त परीक्षण नहुँदा संक्रमितको यकिन संख्या पहिचान गर्न मुस्किल छ । यस्तो अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले भने परीक्षण र संक्रमित पहिचान कार्यलाई...
काठमाडौं महाराजगन्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बेड प्याक भएपछि बाहिरै राखेर बिरामीको उपचार गर्न थालिएको छ । अस्पतालबाहिरै अक्सिजनको व्यवस्थासहित गम्भीर बिरामीको उपचार गर्न थालिएको हो । अस्पताल हातामा...
कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार आन्तरिक उडान सोमबार...
कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै यतिबेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेका छन् ।...
आज राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुखसहित दुबै सदनका सम्पूर्ण सांसद, कर्मचारी, मर्यादापालक लगायतको पीसिआर परीक्षण गरिएको छ । यही वैशाख २७ गतेका दिन प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिले...
ललितपुरको च्यासलमा स्थानीयको सहयोगमा आइसोलेसन सेन्टर निर्माण भएको छ । च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको छ । च्यासल...
नेपालमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । निषेधाज्ञा जारी गरेपनि संक्रमितको संख्या घट्नुको साटो दिनानुदिन बढ्दो छ । संक्रमित मात्रै होइन, मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ । स्थिति...