साढे दुई महिना लामो ‘लकडाउन’ पछि सरकारले बन्दाबन्दीलाई केही खुकुलो बनाएको छ । बन्दाबन्दीलाई खुकुलो बनाउनुको अर्थ नेपालमा कोरोनाभाइरसको संक्रमणको जोखिम अन्त्य भयो भन्ने होइन । जनस्वास्थ्यविद्हरु बन्दाबन्दी खुकुलो भएको अवस्थामा जनता झनै सजग हुनुपर्ने
आज असार १ गते । चैत ११ गतेदेखि लागू गरेको लकडाउनलाई सरकारले आजदेखि केही खुकुलो बनाउन सुरु गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि सरकारी कार्यालयहरु खुल्नेछन् । सरकारी कार्यालय...
ललितपुर । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या बढिरहँदा सरकारले परीक्षणको दायरा बढाउन नसकेको र क्वारेन्टिनको गुणस्तर राम्रो नहुँदा दिनहुँ संक्रमित बढेको बढेकै भएको भन्दै यतिबेला जनमानसमा सरकाप्रति आक्रोश बढ्दो छ ।...
काठमाडौँ । कोरोनाभाइरस नियन्त्रणमा सरकार उदासिन भएको भन्दै यतिबेला देशभर प्रदर्शन भइरहेको छ । सरकारप्रति जनमानसमा आक्रोश बढ्दो छ । केही दिनदेखि जारी प्रदर्शनको क्रम शुक्रबार पनि जारी रह्यो । ...
लकडाउनका बीच प्रदेश नम्बर ५ को रुपन्देहीस्थित बुटवलमा युवाहरुले शुक्रबार सरकारविरोधी प्रदर्शन गरेका छन् । मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका उनीहरुले सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरेका हुन् । ...
काठमाडौँ । कोरोनाभाइरस नियन्त्रण र लकडाउनमा सरकारले चालेको उदासिन कदमलाई लिएर जनमानसमा आक्रोश बढ्दो छ । साढे दुई महिनासम्म सरकारले लागू गरेको लकडाउनलाई जनताले सहेर माने पनि यस अवधिमा कोरोनाभाइरस...
रोप्न, हुर्काउन, स्याहार्न र फुलाउन सबैभन्दा सजिलो फूलहरुमध्येको एक फूल हो जेरानियम । घरभित्र वा बाहिर, जमीनमा वा गमलामा, जहाँ पनि सजिलै फुलाउन सकिने फूल हो–जेरानियम । यसलाई चाहिने मल,...
कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिकस्तरमा असन्तुष्टि बढ्दो छ । महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी...
सरकारले चरणबद्धरुपमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै राजधानीको सडकमा चहलपहल बढेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पसलहरु सञ्चालन गर्न दिने तथा जोरबिजोरको आधारमा सवारीसाधन चल्न दिने निर्णय गरेसँगै चहलपहल...
अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएसँगै विश्वभर नस्लवाद, जातिवाद र भेदभावविरुद्ध प्रदर्शन भइरहेको छ । नेपाल पनि यस्तै प्रकारको भेदभावबाट अछुतो छैन । हालै मात्रै रुकुममा जातीय...
सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले...
म्यानमारबाट २६ जना नेपालीलाई उद्दार गरी शुक्रबार स्वदेश ल्याइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि विभिन्न देशमा नेपालीहरु अलपत्र अवस्थामा रहेका छन् ।...
म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहान अवतरण भएको हो । म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई...
लकडाउन घोषणा भएको ७२ औं दिनमा व्यवसायीहरुले स्वतस्फुर्त रुपमा लकडाउनको उलङ्घन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् । ...
असार महिना नजिकिएसँगै भक्तपुरमा रोपाइँ गर्न थालिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनका बीच पनि किसानहरुले रोपाइँ सुरु गरेका हुन् । अबको केही...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए...
अमेरिकी राज्य मिनेसोटामा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ । प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले...
काठमाडौँ । कोरोनाभाइरसको महामारीका बीच लागू गरिएको लकडाउनका दौरान पनि भक्तपुरको चर्चित न्यातपोल मन्दिरको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । २०७२ सालको भुइँचालोमा यस मन्दिरमा क्षति पुगेको थियो । ...
शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपालले आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । ...
कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण रोकिएको रानीपोखरीको पुनःनिर्माण धमाधम जारी...
आज इद उल फितर । मुस्लिम समुदायको विशेष वर्ष । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइन्छ । ...
कोरोनाभाइरसको महामारीले हाम्रो दैनिक जीवनका धेरै कुराहरु बदलिएको छन् । भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण विश्वको ठूलो जनसंख्या घरभित्र बस्न बाध्य छन् । कार्यालयहरु बन्द रहेका कारण...
काठमाडौँ । कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । अझ नेपालमा नै संक्रमितले पहिलोपटक ज्यान गुमाउनु परेपछि मानिसहरु आफ्नो सुरक्षालाई लिएर संवेदनशील बनेका छन् । ...
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको सम्बोधनका लागि आउदा नयाँ बानेश्वरस्थित सङ्घीय संसद्मा स्वागत गरिएको छ । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका...
कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोभिड–१९ को आरडीटी तथा पीसीआर परीक्षण गरिएको छ । बजार क्षेत्रभित्र प्रत्यक्ष रुपमा कृषि वस्तुको खरिद बिक्रि कार्यमा संलग्न हुने व्यवसायीहरु, व्यवसायीका सहयोगीहरु, ढुवानी...
तोप चराले नलोभ्याउने कमै होलान् । विशेष गरेर यसको गुँड बनाउने सीपले सबैलाई आकर्षित गर्ने गर्छ । तोप तरालाई ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिन्छ । बसाइसराइँ गर्ने...
काठमाडौँ । नेपाली भूमि लिपुलेकमा अतिक्रमण गर्दै भारतले एकलौटीरुपमा सडक निर्माण गरेपछि त्यसको विरोधमा नेपालमा विरोध प्रदर्शन जारी रहेको छ । विरोधका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत दहन गरिएको...
काठमाडौं । सरकारले पछिल्लो समय लकडाउनलाई निरन्तरता दिने निर्णय गरेपनि केही खुकुलो बनाउने नीति अख्तियार गर्यो । विभिन्न ४४ थरीका उद्योग सञ्चालन हुन दिने र विकास निर्माणका आयोजना पनि...
काठमाडौँ । नेपाली भूमि लिपुलेकमा सीमा अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेपछि यतिबेला नेपालमा उक्त कदमको विरोध भइरहेको छ । कोरोनाभाइरसका महामारीका बीच लागू गरिएको लकडाउनका बावदुद अहिले दैनिक रुपमा...
कृष्ण खड्का/सुवास श्रेष्ठ काठमाडौँ । सरकारको पछिल्लो निर्णय अनुुसार देशभर लागू गरिएको लकडाउनलाई केही खुकुलो पारिएको छ । सिमित उद्योग र संघसंस्थालाई सञ्चालनको अनुमति दिइएको छ । यसको असर...
काठमाडौँ । कोरोनाभाइरसको संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते देशव्यापी लकडाउन लागू गरिरहेको छ । बन्दाबन्दीमा आम नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन दिइएको छैन । कोरोनाभाइरसविरुद्ध औषधी...
काठमाडौँ । नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ यतिबेला चर्चामा छन् । कारण उनी चर्चित रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन् । काठमाडौँका स्थायी...
काठमाडौँ । कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण नेपालको अर्थतन्त्र अस्तव्यस्त बनेको छ । लकडाउन ४७ औँ दिनमा प्रवेश गर्दैगर्दा यतिबेला कृषि क्षेत्रले यसको ठूलो मार ब्यहोर्नुपरिरहेको छ...
काठमाडौँ । संघीय संसदको बैठकका लागि तयारी सुरु भएको छ । बैठक बस्नअघि सांसदहरुको बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ । राष्ट्रपति विद्या भण्डारीले...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । ‘अहिंसा...
काठमाडौँ सहर भन्ने बित्तिकै सबैको दिमागमा धुलो, धुँवा र प्रदूषणले भरिएको सहर भन्ने चित्र कोरिन्थ्यो । तर, जबदेखि कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि देशभर लकडाउन लागू गरिएको छ, काठमाडौँ उपत्यकाको मुहार...
यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस शुक्रबार लकडाउनका कारण कुनै कार्यक्रम पनि नगरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ...
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्नका लागि काठमाडौँको मुख्य नाका नागढुङ्गामा ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौँ प्रवेश गर्ने सवारीसाधानहरुलाई यो टनेलबाट प्रवेश गराइएर निःसंक्रमण गरिनेछ ।...
काठमाडौं । बाहिरबाट काठमाडौं उपत्यका छिर्ने मुख्य नाका हो नागढुंगा । सोमबार दिनभर नागढुंगामा सरकारले गाईजात्रा देखायो । गाईजात्रा यो मानेमा कि सरकारको समन्वययमा विराटनगरबाट काठमाडौं आएकालाई दिनभर नाकामा...
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार ब्रत अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । हिजरी सम्बतको नवौं...
काठमाडौं । २०७२ सालमा गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पको पाँच वर्ष पूरा भएको छ । गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते आजकै दिन ७ दशमलव...