सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

उपत्यकाका मठ-मन्दिर तथा धार्मिकस्थल पुनर्निर्माणले गति लियो (फोटोफिचर)

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्प गएको पाँच वर्ष पूरा भएको छ । गोरखाको बारपाक केन्द्रविन्दू भएको उक्त भूकम्प र त्यसपछिका परकम्पले ठूलो जनधनको क्षति गर्‍यो । कयौँ घाइते भए । भूकम्पले भएका मानवीय क्षति अपुरणीय