काठमाडौँ । सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सङ्घीय मन्त्रालयहरूको सङ्ख्या घटाएको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कुल १८ मन्त्रालय मात्रै कायम गरिएको छ । वैशाख ३० गते बसेको मन्त्रिपरिषद् बैठकले