आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

सांसदको हाजिरी अब डिजिटल : सङ्घीय संसद्‍मा सुरु भयो बायोमेट्रिक विवरण सङ्कलन, तस्बिरहरू

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको उपस्थिति प्रणालीलाई प्रविधिमैत्री बनाउन बायोमेट्रिक विवरण सङ्कलनको काम सुरु गरेको छ।  संसद् र यसका विभिन्न विषयगत समितिहरूको बैठकमा सांसदहरूको उपस्थितिलाई विद्युतीय माध्यमबाट अभिलेखन गर्ने उद्देश्यले बिहीबारबाट