काठमाडौँ । लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितको आन्दोलन सुरु भएको १ महिना १० दिन भइसक्दा पनि सरकारले पहिला गरेका सम्झौता पुरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूले...
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम तोकिएको समयमा नसकिने भएपछि प्रधानमन्त्री केपी ओली केही दिनअघि कडा रूपमा प्रस्तुत भए । तोकिएको समयमा काम नसकिने भएपछि प्रधानमन्त्री...
काठमाडौँ । यही शुक्रबार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्विटर’को आज बुधबार प्रिमियर आज भएको छ । काठमाडौँको बिग मुभिजमा आयोजित प्रिमियरमा कलाकारहरूको उल्लेख्य उपस्थिति...
काठमाडौँ । पशुपति क्षेत्रमा आज दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध गरिएको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा आज सामूहिक व्रतबन्ध गरिएको हो । संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध...
काठमाडौँ । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिँदै छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखि दाहसंस्कार गर्न लागिएको हो...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीका मुख्य खोलाहरूको सरसफाइको काम अघि बढाइरहेको छ । श्रम बैंकमा आबद्ध भएका सदस्यहरूलाई परिचालन गरेर महानगरले खोला भित्रै पसेर फोहोर, रूख-बिरुवा, झारपात लगायतका खोलाको बहावमा अवरोध ल्याउने...
काठमाडौँ । सन् २०२५ को पहिलो चार महिना (जनवरी, फेब्रुअरी, मार्च र अप्रिल) मा चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा...
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेको छ । मंगलबारको वर्षापछि सो क्षेत्र जलमग्न बनेको हो । यो पनि वर्षासँगै जलमग्न बन्यो नारायणहिटी...
काठमाडौँ । अनुप न्यौपानेको निर्देशनमा तयार पारिएको नाटक ‘कथा-एक’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । वैशाख १२ गते देखि मञ्चन भएको नाटक वैशाख २८ गतेसम्म प्रत्येक दिन (सोमबारबाहेक) बेलुकी ६ः३० बजे...
काठमाडौँ । मंगलबार राजधानी काठमाडौँमा वर्षा भइरहेको छ । वर्षासँगै नारायणहिटी दरबारको उत्तर ढोका क्षेत्र जलमग्न बनेको छ । यसरी सडक जलमग्न बन्ने राजधानीको रोग पुरानै हो । ढलको उचित निकास...
मकवानपुर । गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो । विभागबाट आएका ४...
सुर्खेत । यतिवेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आउनेहरू गुलमोहरको सामिप्यता गाँस्न पुगेकै हुन्छन् । ढकमक्क फुलेका गुलमोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउनेहरूको भीड नै लाग्ने गरेको छ । ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ । महानगरपालिकाले दरबार क्षेत्रमा कङ्क्रिट प्रयोग गरी छापिएका पुरानो...
काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड अन्तर्गतको पिप्लामोड क्षेत्रमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले भोलि वैशाख २२ गतेदेखि रातिमा सडक बन्द गरिने भएको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)...
काठमाडौँ । रातिदेखि परेको वर्षाका कारण काठमाडौँ उपत्यका लछप्पै भिजेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा...
भक्तपुर । देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ः०० बजेदेखि सुरु भएको परीक्षा ११ः०० बजे चल्नेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने...
काठमाडौँ । बुनु ढुङ्गानाको ‘पेटका केही कुरा’ शीर्षकको प्रदर्शनी काठमाडौँको नेपाल कला परिषद्मा चलिरहेको छ । प्रदर्शनीमा अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्जला महर्जन, तिप्ती तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ,...
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसदको ल्होत्से हलमा केहीबेर अघि बैठक सुरू भएको हो । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर...
काठमाडौँ । काठमाडौँको नेपाल कला परिषद्मा ४ दिने इन्टरनेसनल आर्ट एक्जिविसन एण्ड वर्कसप चलिरहेको छ । मे १ देखि सुरु भएको प्रदर्शनीमा नेपाल, भारत बंगलादेशका कलाकारका विभिन्न कलाकृति प्रदर्शनीमा राखिएका छन्...
काठमाडौँ । वसन्त ऋतुसँगै काठमाडौँ सहरको दृश्य बैजनी रङले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ । वैशाख...
काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने करिब ६० लाख मानिसमध्ये २० लाख जतिले सवारीसाधनमा यात्रा गर्छन् । करिब ४० लाख मानिस पैदल यात्रा गर्ने गर्छन् । तर अतिक्रमणका कारण काठमाडौँ...
काठमाडौँ । विगतमा राष्ट्रपतिको सवारीका क्रममा सडक बन्द नगर्ने घोषणा हुँदा धेरैले स्वागत गरेका थिए । स्वयं राष्ट्रपतिले पनि सवारीका क्रममा जनताले दुःख पाउन नहुने निर्वाचित हुनेबित्तिकै बताएका थिए । तर...
काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमका सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । ...
काठमाडौँ । पद्मकन्या कलेजका विद्यार्थीहरूले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन...
काठमाडौँ । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् । देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् । नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर...
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर...
काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिद्वारा आयोजित १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रम सुरु भएको छ । बिहीबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)...
काठमाडौँ । आन्दोलनको बलमा सरकारसँग ९ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका छन् । २९ दिनसम्म शिक्षकहरूले बिजुली बजार–बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरेका थिए । शिक्षक आन्दोलनका कारण एक महिना सो...
काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को आयोजनामा १३६ औँ मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) २०८२ को अवसरमा र्याली प्रदर्शन गरिएको छ । बिहीबार भृकुटीमण्डपबाट निस्किएको र्याली सुन्धारा, रत्नपार्क हुँदै पुनः...
काठमाडौँ । मनकुमारी बुढा उमेरले ३७ वर्ष लागिन् । आज भन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौँ पसेकी उनी राम्रो कमाई हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेशीको एक इट्टा भट्टामा काम...
काठमाडौँ । बिहीबार अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । विभिन्न राजनीतिक दल आबद्ध मजदुर संगठनहरुले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले मजदुर दिवसको अवसरमा शुभकामना...
काठमाडौँ । रुकुमको सोती घटनामा दलित युवक नवराज विक लगायतको हत्या अभियोगमा संलग्नलाई सफाइ दिने उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको दुई पार्टीबिचको एकता कार्यक्रम बिथोलिए...
काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या देखिएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुन सहभागीहरूले प्रवेश नै नपाएका हुन् । आयोजकले...
गोरखा । यतिबेला गोरखा जिल्लास्थित दरौंदी नदीका फाँटहरू चैते धानले हरियाली देखिएका छन् । चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान...
काठमाडौँ । आवासीय चिकित्सकहरूले मङ्गलवार २७ औँ दिनमा पनि प्रदर्शन जारी राखेका छन् । गत चैत्र २१ गतेदेखि सडक आन्दोलनमा उत्रिएका आवासीय चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । उनीहरूले...
काठमाडौँ । नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन पूर्व काठमाडौँमा र्याली निकालिएको छ। माइतीघर मण्डलाबाट सुरु भएको र्याली इच्छुक सांस्कृतिक प्रतिष्ठान, अनामनगर तर्फ गएको हो। शिक्षा...
काठमाडौँ । चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन २८ औँ दिन पनि जारी छ। शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले माइतीघर...
ललितपुर । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार सोमबार रथारोहण गरिएको हो...