काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण बिहीबार साँझ काठमाडौँमा हल्का वर्षा भयो भने बुधबार पनि हावाहुरीसहित सामान्य वर्षा भएको थियो । लामो समयदेखि वर्षा नहुँदा...
काठमाडौँ । नेपालमा शनिबारदेखि सुरू हुने अन्तर्राष्ट्रिय जनअदालतको पूर्वसन्ध्यामा शुक्रबार शान्तिपूर्ण प्रदर्शनका साथै नेपालमा रहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा माग पत्र बुझाइएको छ । दर्जनौँको संख्यामा...
काठमाडौँ । विश्वभर रासायनिक बिषाद युक्त रंग प्रयोग गरी होली मनाइँदै गर्दा काठमाडौँमा छुट्टै ढङ्गको पुष्प होली खेलिएको छ । राजधानीको बुढानीलकण्ठस्थित नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल)मा...
काठमाडौँ । ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ । करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो...
काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ४ दिने ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ सुरु भएको छ । शुक्रवारदेखि काठमाडौँको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु भएको हो । पुष्प व्यवसायको...
मोरङ । तराई मधेशमा आज हर्षौल्लासका साथ होली पर्व मनाइएको छ । बुरा नमानो होली हैं जोगिरा सररर...’ जस्ता सुमधुर होलीका गीतहरू अहिले सिराहा लगायत मधेसका विभिन्न स्थानहरूमा गुन्जिएका छन्...
काठमाडौँ । आज देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको हो । सोही क्रममा...
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा विदेशी पर्यटकहरूले भव्य रूपमा होली खेलेका छन् । बिहीबार विदेशी पर्यटकले होली पर्व मनाएका हुन् । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व...
काठमाडौँ । होलीलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी...
काठमाडौँ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहौल बढ्दै गएको छ । अहिले विभिन्न क्याम्पसमा उम्मेदवारहरू भोट माग्न व्यस्त छन् । उम्मेदवारहरू विभिन्न कलेजमा...
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका छन् । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका हुन्। ...
काठमाडौँ । थकाली समुदायले आज तोरन्ल पर्व मनाएका छन् । यो समुदायले नयाँ वर्षको रूपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन्। आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर...
काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न...
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका छन् । सांसदहरुले आकस्मिक र शून्य समयमा आफ्नो धारणा राखेपछि प्रचण्डले समसामयिक विषयमा आफ्नो सम्बोधन...
काठमाडौँ । नेपाल शिक्षक महासंघले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बस्न सुरु गरेका छन् । आज उनीहरू नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन्। ...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासतिर लागेका छन् । पोखराबाट आइतबार अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका शाहको समर्थकहरूले नाराबाजी गर्दै स्वागत गरेका थिए । र्यालीसहित उनी चाबहिल हुँदै निर्मल निवासतर्फ...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको र्यालीका कारण काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तव्यस्त भएको छ । गौशाला, चाबहिल क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त भएको हो ।...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । हेर्नुहोस्...
काठमाडौँ । पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौँ फर्कने भएपछि शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका थिए । जुलुससहित विमानस्थल पुग्ने भनेर उनीहरूको आह्वान थियो । ...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार लिङ्देनसहितका नेताहरु तिलगङ्गाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका...
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ । पूर्वराजा शाह...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली...
काठमाडौँ । पोखरा बसाइपछि आइतबार काठमाडौँ फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका छन् । जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने उनीहरूको तयारी छ । ...
काठमाडौँ । पोखराबाट काठमाडौँ फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ । हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक...
वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र पुनर्बहालीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेको छ । सो पार्टीले शनिवार मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरुको...
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले काठमाडौँमा प्रदर्शन गरेको छ । शनिवार पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् । आजको आन्दोलनमा महासङ्घले ७७...
काठमाडौँ । एक सय १५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला मोर्चाले र्याली निकालेको छ । शनिवार अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला...
ललितपुर । तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । गरा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ । ...
चितवन । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमी सडकलाई ६ लेन बनाउने काम सकिएपछि चिटिक्क देखिएको छ । २०७७ साल भदौमा...
काठमाडौँ । राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन् । जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी...
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ । उनीहरूले आज पहिलो शुक्रवारको नमाज पढेका छन् । एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले दिनमा ५ पटक नमाज पढ्ने...
काठमाडौँ । काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। शुक्रबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट...
काठमाडौँ । देशका विभिन्न जिल्लालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने मुख्य मार्गको पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु सडकखण्ड विस्तारको काम सुस्त देखिएको छ । सो सडक अन्तर्गत मुग्लिङदेखि नागढुंगासम्मको सडक काहीँ काम भई रहेको...
काठमाडौँ। राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले प्यालेस्टाइनको समर्थनमा काठमाडौँमा प्रदर्शन गरेको छ । अमेरिकाले प्यालेस्टाइलाई उपनिवेश बनाउने कोसिस भएको भन्दै विरोध गरेको हो । माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले ‘अमेरिकी साम्राज्यवादको...
काठमाडौँ । देशमा रोजगारीको अवसर नहुँदा बिदेसिने युवाहरूको लर्को लाग्ने गरेको छ । सरकारले रोजगारी सृजनाको नीति लिन नसक्दा दक्ष जनशक्ति समेत बिदेसिने गरेका छन् । अधिकांश नेपाली युवाहरू रोजगारीको...
काठमाडौँ । राजनधानीमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत प्रदर्शन गरेको छ । राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो । प्रदर्शनमा राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नाराहरु...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ । राष्ट्रिय...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पोखरामा मोटरसाइकल र्याली गरेको छ । हिन्दु राष्ट्रको पुनर्स्थापना संघीयताको खारेजी भ्रष्टाचारको अन्त्य लगायतको विषय माग राखी मोटरसाइकल निकालेको हो । आन्दोलन परिचालन...
काठमाडौँ । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले माइतीघरमा प्रदर्शन गरेको छ । महासंघको केन्द्रीय कार्य समिति तथा दलित, वञ्चित, पिछडावर्ग संघर्ष समितिले उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति,...
ललितपुर । ललितपुरको टिकाथली स्थित गोदावरी खोला नजिकै बोरिङ खनेको ठाउँमा लागेको आगो निभेको छ । बिहान करिब ८ः३० बाट बल्न सुरु भएको आगोको ज्वाला ११ः४० बजेतिर निभाइएको हो । ...
काठमाडौँ । वसन्त ऋतुको आगमन भइसकेको छ । यसको सङ्केत राजधानी काठमाडौँका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिइरहेका छन् । फुल फुलेपछि काठमाडौँका सडक तथा पार्कहरू अझ सुन्दर देखिन...