तनहुँ । कोलाहल तथा धुवाँ धुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा...
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयमा झडप हुँदा शुक्रबार प्रहरीसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा फुङ्लिङ नगरपालिका–४ का ४५ वर्षीय चन्द्र मादेन, सोही ठाउँका ४०...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै...
ललितपुर । बिहीबार मध्यान्ह ललितपुरको गोदावरीस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र खचाखच भरिएको थियो । विभिन्न पेसा, व्यवसायी र उमेर समूहका व्यक्तिहरूको उपस्थितिले हल भरिएको थियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट...
काठमाडौँ । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठ पर्वको मुख्य दिन बिहीबार व्रतालुले अस्ताउँदो...
काठमाडौँ । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलवारदेखि सुरु भएको हो...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । गुहेश्वरी र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले छठको पूजा गरेका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई...
काठमाडौँ । तीन सय ८३ वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा...
काठमाडौँ । ललितपुरको खोकनाका किसान धान भित्र्याउनमा व्यस्त रहेका छन् । दसैँ–तिहार सकिएसँगै खोकनाका किसान धान भित्र्याउनमा व्यस्त भएका हुन् । ललितपुर महानगरपालिका भित्र पर्ने खोकनाका अधिकांश मानिसहरू कृषिमा आश्रित...
वासिङ्टन । रिपब्लिकन उम्मेदवार रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट प्रवेश गर्ने लगभग तय भएको छ । यो समाचार तयार पर्दासम्म उनी जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटबाट...
काठमाडौँ । छठ पर्वका लागि कमलपोखरीलाई सजाइएको छ । मंगलबारदेखि छठ सुरु भएसँगै कमलपोखरीलाई सजाइएको हो । यस वर्ष कात्तिक २२ गते बिहीबार छठ पर्वको मुख्य दिन परेको छ । ...
काठमाडौँ । राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ । गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण भइरहेको हो । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट...
काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तबरले फसाउन खोजिएको दाबी गर्दै मंगलबार समेत पोखरामा प्रदर्शन गरेका छन् । पोखरास्थित जिरो किलोमा...
काठमाडौँ । सोमबार काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ । काठमाडौँको चाबहिल क्षेत्रमा हल्का वर्षा भएको हो । वर्षापछि जनजीवन सामान्य प्रभावित भएको थियो । हेर्नुहोस् तस्बिरहरू : ...
काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका सिरानडाँडामा यस वर्ष निर्माण गरिएको रोटेपीङ खेलका लागि मानिसको बाक्लो भीड लाग्ने गरेको छ । गोरखाको सदरमुकामबाट कालोपत्रे सडकले जोडिएको सो स्थान अहिले आन्तरिक पर्यटकको...
काठमाडौँ । तिहारको अन्तिम दिन शुक्रबार नेपाली कला क्षेत्रका कलाकारले आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने चलन रहेको...
काठमाडौँ । दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक...
काठमाडौँ । यति बेला सबै तिर चाडपर्व लागेको छ । सहरमा होस की गाउँघर सबै तिर मखमली, गोदावरी, सयपत्री फुलेको छ । यही सन्दर्भमा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको पर्यटकीय गाउँ...
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एअर क्वालिटी इन्डेक्स- एक्युआई) अस्वस्थकर भएको छ । भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा बाली काटिसकेपछि खेतमै आगो लगाउँदा निस्किएको धुवाँ हावाको वेगसँग काठमाडौँ...
काठमाडौँ । आज नेपालभर कात्तिक शुक्ल प्रतिपदा अर्थात गाई र गोरुको पूजा गरिदैछ । सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानी गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा...
काठमाडौँ । देशभर तिहारको रमझम चलिरहेको छ। आज गाईगोरु तथा गोवर्द्धन पूजा गरी मनाइँदै छ । त्यस्तै नेवार समुदायले नेपाल संवत्को स्वागतमा विभिन्न ठाउँमा ‘न्यू दया भिन्तुना’ आदान प्रदान...
काठमाडौँ । नेपाल संवत्को स्वागतमा नेवार समुदायले बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्याली निकालेका छन् । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले...
बाग्लुङ । सिकार आरक्षको रूपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विगतमा बाह्य सिकारीहरूको मात्र पहुँच रहेको यस क्षेत्रमा पछिल्लो समय प्रचारप्रसार बढ्नाले आन्तरिक पर्यटन फस्टाउन...
काठमाडौँ । तिहारको अवसरमा सेलरोटी पकवान प्रतियोगिता २०८१ आयोजना गरिएको छ । शुक्रवार नेपाल पर्यटन बोर्डमा सेलरोटी पकवान प्रतियोगिताको आयोजना गरिएको हो । ‘संस्कृति र सभ्यता बचाऊँ’ भन्ने उद्देश्यका साथ...
तिहारको मुख्य दिन आज घरघरमा लक्ष्मी पूजा गरेर मनाइएको छ । नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत लक्ष्मीपूजा आज घरघरमा देवी लक्ष्मीको पूजाआराधना गरी मनाइएको हो । धनकी देवी लक्ष्मीको घर, कार्यालयहरूमा...
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहारअन्तर्गत बिहीबार लक्ष्मी पूजा गरिएको छ । बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी...
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । तिहारमा घर तथा कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका छन् ।...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारअन्तर्गत बिहीबार लक्ष्मी पूजा गरिँदैछ । बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । ...
काठमाडौँ । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीले अपराध अनुसन्धानमा प्रयोग हुँदै आएका तालिमप्राप्त कुकुरहरूको पूजा गरेको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित विशेष समारोहका बिच कुकुरहरूको पूजा...
काठमाडौँ । कुकुर तिहारको अवसरमा नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको छ । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको बिहीबार एक विशेष समारोहका बिच पूजा गरिएको हो...
काठमाडौँ । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।...
काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले व्यवस्था गरेको नेपाल र बंगलादेशबिचको फाइनल हेर्न हेर्न समर्थकहरू ओइरिए । बुधबार साँझ टुँडिखेलमा निकै भिड देखिएको थियो । यद्यपि नेपाल पहिलो पटक साफ महिला...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र बंगलादेशबिच भिडन्त जारी छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफमा नेपाल...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल खेल्ने नेपाली महिला खेलाडीको टोली त्रिपुरेश्वस्थित रंगशाला पुगेको छ । केहीबेरअघि खेलाडीहरुको टोली रंगशाला पुगेको हो । आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल हेर्न जाने दर्शकका लागि प्रहरी कडा सुरक्षा जाँच सुरु गरेको छ । त्रिपुरेश्वस्थित रंगशाला गेटमा प्रहरीले कडा सुरक्षा चेकजाच सुरु गरेको हो...
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलअघि दशरथ रंगशाला वरपर दर्शकको चहलपहल बढ्दै गएको छ । बुधबार साँझ १८ः३० बजे दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबिचको फाइनल खेल हेर्न...
काठमाडौँ । काठमाडौँको पुरानो र निकै व्यस्त मध्येको एक बजार हो असन- इन्द्रचोक । अरू बेला पनि व्यस्त प्राय रहने यहाँको बजार तिहार आएसँगै झनै व्यस्त बनेको छ । ...
काठमाडौँ । धनतेरसको दिन आज काठमाडौँका बजारमा भीड लागेको छ । सुन पसलदेखि भाँडाका पसलसम्म थेगिनसक्नु भीड लागेको छ । धनतेरसको दिन नयाँ सामान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलन...
काठमाडौँ । आजदेखि यमपञ्चक सुरु भएसँगै काठमाडौँको कल्लाबारी क्षेत्रमा रहेका पुष्प किसान सयपत्री टिप्न र माला गाँस्न व्यस्त छन् । इचङ्गु र रामकोट क्षेत्र अहिले सयपत्री, गोदावरी र अन्य फूल...
काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेलाई रिहा गर्न दबाब दिँदै रास्वपाका नेता कार्यकर्ताले मंगलबार बालुवाटारमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र नजिक भेला...
काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सहकारी ठगी प्रकरणमा कात्तिक...