मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

एड्सविरुद्ध फ्लायास मोव, तस्बिरहरु

काठमाडौँ । एड्सविरुद्ध फ्लायास मोव आयोजना गरिएको छ ।  विश्व एड्सविरुद्धको दिवसका अवसरमा काठमाडौँमा फ्लायास मोव आयोजना गरिएको हो । ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा शुक्रबार साँझ काष्ठमण्डपमा फ्लायास मोव आयोजना गरिएको छ ।