मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

प्रिय प्रधानमन्त्रीज्यू, तानाशाह नबन्नुहोस् !

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्धको विरोधमा काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । शनिबार दिउँसो यसका प्रयोगकर्ताहरूले टिकटक माथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।