बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलकुद

क्रिकेटलाई मानवतासँग जोड्ने प्रयास ‘पिङ्क टेस्ट’

काठमाडौँ । घरेलु टोली अस्ट्रेलिया र भारतबिच जारी पाँच टेस्टको बोर्डर–गावस्कर शृङ्खला रोचक मोडमा पुगेको छ । शृङ्खलामा अस्ट्रेलिया २–१ ले अगाडि छ । यो शृङ्खला आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको महत्त्वपूर्ण अङ्ग पनि हो ।