बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

रोहित शर्माले यशस्वीलाई झपारे, ‘गल्लीमा क्रिकेट खेल्दैछौ कि के हो ? हावामा धेरै नउफ्र’

काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा खेल मैदानमा आफ्नो बोलीका कारण बेला–बखत चर्चामा आइरहन्छन् । मैदानमा आफ्ना साथीहरुलाई हकार्न पनि पछि पर्दैनन् । मैदानमा उनले गरेको कुराकानीलाई जब स्टम्पमा राखिएको माइकले समात्छ, त्यसपछि...