उदयपुर । छैटौँ कटारी आमन्त्रित मेयर गोल्डकपको उपाधि जष्ट जोन फुटबल क्लव, नाइजेरियाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा चात्यासा फुटबल क्लब झापालाई ४–० गोलअन्तरले हराउँदै जष्ट जोनले उपाधि कब्जा गरेको हो । कटारी नगर
सुनसरी । १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुने भएको छ। इटहरी रंगशालामा शनिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको टी–२० सिरिजको टिकट बिक्री खुला गरेको छ। क्यानका अनुसार आगामी वैशाख ७ र ८...
काठमाडौँ । पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । रुवाण्डामा आज भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो । अमेरिकाले दिएको...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमान्चक खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । अन्तिम ओभरसम्म चलेको खेलमा दिल्लीले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्यो । जितका लागि...
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २६औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले दिल्ली क्यापिटल्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ । एम चिन्नास्वामी स्टेडियममा टस जितेर...
हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुईवटा खेल हुँदैछन्। दिनको दोस्रो खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुनेछ। यो खेल हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा बेलुका...
उदयपुर । जिल्लाको कटारीमा जारी छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप ‘नकाउट फुटबल प्रतियोगिता’ अन्तर्गत आज पाहुना टोली नाइजेरिया क्लब, जष्ट जोन र चात्यासा फुटबल क्लब, झापाबिच प्रतिस्पर्धा हुँदैछ ।...
भोजपुर । आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । नवौँ संस्करणका रूपमा सुरु हुने प्रतियोगितामा नेपालका आठ समूहको सहभागिता रहने छ । प्रतियोगिता सञ्चालनका लागि खेल तालिम...
बेंगलुरु । आईपीएल २०२६ अन्तर्गत शनिबार रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा दिल्ली क्यापिटल्सको सामना गर्दै छ। बेंगलुरु आफ्नो घरेलु दर्शकमाझ लगातार चौथो जित निकाल्ने दाउमा मैदान...
लण्डन । ठ्याक्कै २५ वर्ष अर्थात् ९ हजार ११३ दिनको लामो र संघर्षपूर्ण पर्खाइपछि कोभेन्ट्री सिटी इंग्लिस फुटबलको माथिल्लो डिभिजन प्रिमियर लिगमा फर्किएको छ । सन् २००१ मे ५ मा...
म्यानचेस्टर युनाइटेड । म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकले फरवार्ड मार्कस रासफोर्डको क्लबमा फिर्ता हुने वा नहुने विषयमा अझै कुनै ठोस निर्णय नभएको बताएका छन् । २८ वर्षीय रासफोर्ड हाल...
सुनसरी । १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको युवा समाज गछिया मोरङ फाइनलमा प्रवेश गरेको छ । गत चैत ३० गतेदेखि रात्रिकालीन रूपमा सञ्चालन...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । शुभमन गिलको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतमा गुजरातले १८१ रनको...
काठमाडौँ । राजस्थान रोयल्सका टिम म्यानेजर रविन्दर सिंह भिन्डरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को नियम उल्लङ्घन गरेको आरोपमा एक लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । उनलाई बीसीसीआईको आईपीएल खेलाडी तथा...
पर्सा .। प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै...
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर हेमन्त धामीले नेपाली राष्ट्रिय टी–२० टोलीमा पुनरागमन गरेका छन्। शुक्रबार मधेस प्रदेशमा सम्पन्न प्रधानमन्त्री कपमा सानदार बलिङ...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी घरेलु शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गर्दै कप्तानमा नयाँ रणनीति अपनाएको छ। क्यानले आगामी वैशाखमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी-२० र...
क्यानडा । क्यानडाको क्रिकेट प्रशासनभित्र गम्भीर भ्रष्टाचार र अनियमितता भएको तथ्य सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को भ्रष्टाचार विरोधी एकाइ (एसीयू) ले विस्तृत अनुसन्धान सुरु गरेको छ। भारत र श्रीलंकामा...
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २४औं खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई सहजै पराजित गर्दै पञ्जाब किंग्सले आफ्नो बलियो उपस्थिति जनाएको छ। यो जितसँगै ओरेन्ज र पर्पल...
विराटनगर । विराटनगरको सहिद मैदानमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले सानदार प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ। बिहीबार राति सम्पन्न अन्तिम...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पञ्जाबले २१ बल बाँकी छँदै मात्र...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को २४औँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई १९६ रनको विशाल लक्ष्य दिएको छ । मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पञ्जाबले पहिले बलिङ गर्ने निर्णय गरेको...
काठमाडौँ । ‘एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिता’ को नवौँ संस्करण आगामी वैशाख १९ गते आयोजना हुने भएको छ। काठमाडौँको गोकर्ण गल्फ कोर्समा आयोजना हुने यस प्रतियोगितासँगै ‘इकोनोमिक सिम्पोजियम’ (आर्थिक परिसंवाद)...
बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबारको खेलपछि ओरेन्ज क्यापको दौडमा नयाँ मोड आएको छ। लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बेंगलुरुका स्टार ब्याटर विराट कोहली सर्वाधिक रन...
काठमाडाैँ । पश्चिम एसियामा जारी तनाव र युद्धको प्रभावबिच पनि इरानको सन् २०२६ को विश्वकप सहभागिता निश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्पष्ट पारेका छन् । उनका अनुसार खेलकुदलाई राजनीतिक द्वन्द्वबाट अलग...
हैदराबाद । सनराइजर्स हैदराबादका कप्तान प्याट कमिन्स चोटबाट मुक्त भई पुनः टोलीमा फर्किने भएका छन्। सिड्नीमा गरिएको पछिल्लो स्क्यान रिपोर्टले उनको ढाडको चोट निको भएको देखाएपछि चिकित्सकहरूले उनलाई मैदान उत्रिन अनुमति...
धनगढी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश आगामी ‘जय ट्रफी’ का लागि छनोट भएको छ। लिग चरणका खेलहरू सकिँदा सुदूरपश्चिम १२ अङ्कका साथ दोस्रो स्थानमा रहँदै छनोट हुन...
काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको बुधबार भएको लेगमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनी महारथी रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अत्यन्तै रोमान्चक र नाटकीय बनेको...
विराटनगर । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस...
कटारी । उदयपुरको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर ‘गोल्डकप नकाउट फुटबल’ प्रतियोगितामा चात्यासा फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापाले आयोजक कटारी...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ । लखनउले प्रस्तुत गरेको १४७ रनको सामान्य लक्ष्य आरसीबीले २९ बल बाँकी...
सुनसरी । सातदोबाटो युथ क्लब, ललितपुर १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–०...
पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा मधेस प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । बुधबार वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेस प्रदेशले चार विकेटले नेपाल...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले रुवान्डामा हुने आइसिसी महिला च्यालेन्ज ट्रफीको उपाधि जितेर फर्कने विश्वास व्यक्त गरेकी छन् । आगामी अप्रिल १३ देखि रुवान्डामा सुरु हुने...
काठमाडौँ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी...
धनगढी । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको छ। प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो। बैठक सामाजिक विकास मन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको...
काठमाडौँ । रुवान्डामा हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा सहभागी हुने महिला राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ। बुधबार एक कार्यक्रमबिच टोलीको बिदाइ गरिएको हो । प्रतियोगिता...
ब्युनोस आयर्स । फुटबल जगतका महान् खेलाडी डिएगो म्याराडोनाको मृत्युको विषयलाई लिएर अर्जेन्टिनामा सात जना चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पुनः सुनुवाइ सुरु भएको छ। एक वर्षअघि प्राविधिक कारणले स्थगित भएको यो...
मोरङ । विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार...
काठमाडौँ । काठमाडौंमा जारी आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा मंगलबार भारत, पाकिस्तान र श्रीलंकाले सफलता हात पारेका छन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा...