काठमाडौँ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी ‘अन्डर लाइट्स टी–२० आई सिरिज’अन्तर्गत आजको खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । सिरिजअन्तर्गत नेपाल र यूएईबीच आज दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । हिजो
काठमाडौँ । ओमानविरुद्ध नेपाल ‘नेपाल ए’ टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । मुलपानी क्रिकेट मैदानमा हुने खेलको श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्न लागेको हो । नेपालले ओमानसँगै...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानविरुद्धको एकदिवसीय खेलका लागि नेपाल ए टोलीको घोषणा गरेको छ। आगामी अप्रिल २२ र २४ माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने दुईवटा एकदिवसीय खेलका...
चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा ५० प्रतिशतमात्र सम्पन्न भएको हो । विसं २०८१...
काठमाडौँ । अखिल नेपाल फुटबल सङघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ । नेपाल महिला...
लण्डन । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट हाम युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। सेल्हर्स्ट पार्कमा भएको यो बराबरीसँगै वेस्ट हामले रेलिगेसन...
नयाँ दिल्ली । मुम्बई इन्डियन्सका ब्याटर तिलक वर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सिजनको तेस्रो शतक प्रहार गरेका छन्। सोमबार राति गुजरात टाइटन्सविरुद्धको खेलमा मुम्बईलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका...
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले श्रीलङ्काली अलराउन्डर दासुन शनाकालाई पाकिस्तान सुपर लिग (पीएसएल) बाट एक सिजनका लागि प्रतिबन्ध लगाएको छ। पीएसएलको फ्रेन्चाइज टोली लाहोर कलन्दर्ससँगको सम्झौता उल्लंघन गर्दै...
नयाँ दिल्ली । अफगानिस्तान क्रिकेटका पूर्व तीव्र गतिका बलर शापुर जद्रान हाल भारतको नयाँ दिल्लीस्थित एक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेका छन्। ६...
अहमदाबाद । मुम्बई इन्डियन्सले जारी आईपीएल सिजनमा लगातार ४ खेल हारेपछि अन्ततः जित हात पारेको छ। टोलीले सोमबार गुजरात टाइटन्सलाई ९९ रनले पराजित गर्यो। यो यस सिजन कुनै पनि टोलीले...
पेशावर । पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ अन्तर्गत क्वेटा ग्ल्याडिएटर्सविरुद्धको खेलमा पेशावर जाल्मीका कप्तान बाबर आजमले ब्याटिङमा नयाँ इतिहास रचेका छन्। लामो समयको रनको खडेरीलाई अन्त्य गर्दै बाबरले सानदार शतक...
भोजपुर । भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र...
इलाम । यहाँ जारी तेस्रो इलाम गोल्डकपअन्तर्गत सोमबार मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एन पेनाङ मलेसियालाई टाई ब्रेकरमा हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । सोमबार भएको खेलमा...
काठमाडौं । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत सोमबार भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । तिलक वर्माको अविजित सानदार शतकीय पारीको मद्दतले मुम्बईले...
काठमाडौँ । सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । यूएई ६ विकेटले विजयी भएको हो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १८ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै...
काठमाडौँ । नेपाल र यूएईबिच वर्षाले रोकिएको खेल सुरु भएको छ । पहिलो इनिङ चल्दै गर्दा त्रिवि क्रिकेट मैदानमा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालले १८ दशमलव ५ ओभरमा...
काठमाडौँ । नेपाल र यूएईबिच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत साेमबार पहिलो खेल भएकाे छ। त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेदेखि सुरु भएको हो । नेपालमा पहिलोपटक रातको समयमा...
अहमदाबाद । आईपीएलको १९औँ सिजनको ३०औँ खेल आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच खेलिँदैछ। यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ। यस भिडन्तमा गुजरातसँग लगातार चौथो जित...
काठमाडौँ । यूएईविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल वर्षाले प्रभावित भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा सुरु भएपछि खेल...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेल जारी छ । सोमबार घरेलु मैदानमा नेपालले ब्याटिङ रोजेको थियो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिलो पटक...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेर ब्याटिङ गरेको छ। यो शृंखलासँगै नेपालले टी–२० क्रिकेटमा नयाँ कप्तान र नयाँ टोलीको प्रयोग गर्न लागेको छ...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेको छ । सोमबार घरेलु मैदानमा नेपालले ब्याटिङ राेजेकाे छ । दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल खेल्दै छ । यो शृंखलासँगै नेपालले टी–२० क्रिकेटमा...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान, स्कटल्याण्ड र अमेरिकासँगको क्रिकेट श्रृंखलाका लागि ‘नेपाल ए’ टोलीको घोषणा गरेको छ। आगामी अप्रिल २२ देखि मे ११, सम्म मुलपानी क्रिकेट मैदानमा...
लण्डन । वर्षौँपछिको सबैभन्दा ठुलो प्रिमियर लिग भिडन्त मानिएको आइतबारको खेलमा उपाधि प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग भोगेको हारले आर्सनलको २२ वर्ष लामो उपाधिको खडेरी तोड्ने आशामा घातक झट्का दिएको छ। महिनौँसम्म आर्सनलले...
इलाम । इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तररााष्ट्रिय आमन्त्रण इलाम गोल्डकप २०८३ अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र एन पेनाङ मलेसिया आमनेसामने हुँदैछन् । फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको...
काठमाडौँ । २५औँ आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (एनआईटीएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुई दिने प्रतियोगितामा...
लण्डन । प्रिमियर लिगको बहुप्रतिक्षित मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनमाथि नाटकीय जित हात पारेको छ। हिल डिकिन्सन स्टेडियममा भएको २४८ औँ ऐतिहासिक भिडन्तमा कप्तान भर्जिल भान डाइकले इन्जुरी समयको १० औँ...
म्युनिख । आइतबार एलिएन्ज एरिनामा स्टुटगार्टलाई पराजित गर्दै बायर्न म्युनिखले आफ्नो ३५औँ लिग उपाधि जितेको छ । शनिबार निकटतम प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्ड होफेनहाइमसँग पराजित भएपछि, बायर्नलाई १४ सिजनमा आफ्नो १३औँ...
चेन्नई। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा संघर्ष गरिरहेको चेन्नई सुपर किंग्सका भरपर्दा युवा ब्याटर १८ वर्षीय आयुष म्हात्रे बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटका कारण लामो समय मैदान बाहिर रहने खतरा...
काठमाडौँ । जारी इन्डियन प्रिमियर लिगमा प्रियांश आर्य र कुपर कोनोलीको विष्फोटक ब्याटिङको मद्दतमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै पञ्जाबले...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटीले उपाधि होडमा आर्सनलसँगको अंक दूरीलाई केवल तीनमा झारेको छ,...
नेपालगन्ज । बाँकेको खजुरामा आज सम्पन्न भएको एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जष्ट जोन एफसीले जितेको छ । खजुरा–४ डी गाउँस्थित रङ्गशालामा भएको फाइनल खेलमा...
विराटनगर । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औँ संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई...
भक्तपुर । आजदेखि १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले आयोजना गरेको प्रतियोगिताको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्घाटन...
काठमाडौँ । रुवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । रुवाण्डा क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपालले इटालीलाई ५०...
काठमाडौँ । भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई बिदाइ गरिएको छ।नेपाल हक्की सङ्घले आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव राम...
काठमाडौँ । नेपालले टियू क्रिकेट मैदानको फ्लडलाइटमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दै छ। सोमबार नेपाल र युएईबिच टी२० आई सिरिज हुन लागेको हो। आज खेलाडीहरूले अभ्यास गरेका छन्।
कोलोराडो । कप्तान लियोनेल मेस्सीले दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) मा इन्टर मायमिले कोलोराडोमाथि रोमाञ्चक जित निकालेको छ । आइतबार बिहान सकिएको खेलमा मायमिले कोलोराडोलाई उसकै मैदानमा ३–२...
काठमाडौँ । रोमाञ्चक र नाटकीय फाइनलमा एट्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै रियल सोसिडाडले कोपा डेल रेको उपाधि जितेको छ । गएराति निर्धारित र अतिरिक्त समयको खेल २–२...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ । हैदराबादले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८...