शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

नेपाल किर्गिस्तानसँग पराजित

काठमाडौँ । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।  श्रीलङ्काको कोलम्बोमा भर्खरै सम्पन्न खेलमा किर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । सुरुआती दुई