काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन आइतबार घरेलु टोली न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर दुई सय ५८ रन बनाएको छ । पहिलो दिन ८६ ओभर खेल भएको थियो ।
मध्यविन्दु । साहसिक खेल कायाकिङको राष्ट्रियस्तरको प्रतियोगिता भोलिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हुँदैछ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा नारायणी नदीको अमलटारीघाटदेखि नन्दपुर सेहेरीसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो...
काठमाडौँ । आयोजक आइभोरी कोस्टले मालीलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयको अन्त्यमा गोल गर्दै टोलीले मालीलाई २–१ गोल अन्तरले हराएको हो । ...
काठमाडौँ । साविक विजेता तथा एएफसी एसियन कप फुटबलको आयोजक कतार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । लिग तालिकामा तेस्रो स्थानमा रहेको बार्सिलोनाले १२ औँ स्थानमा रहेको आल्भेजलाई ३–१ गोल अन्तरले पराजित...
म्युनिख । ह्यारी केनले आफ्नो गोल वर्षा जारी राख्दा बायर्न म्युनिखले बोरुसिया मोचेनग्ल्याडब्याचमाथि सहज जीत हासिल गरेको छ । शनिबार राति भएको खेलमा साबिक विजेता बायर्न ३–१ गोलले विजयी बन्यो...
दोधारा चाँदनी । महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ हात पारेको छ । आज भएको फाइनलमा गण्डकी प्रदेश लाई ३–१ सेटले पराजित गर्दै...
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट विजेताहरूलाई पुरस्कार प्रदान गर्दै मन्त्री महतले अरू क्षेत्रको बजेट...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटले शनिवार विजेताका रूपमा नेपाल पुलिस क्लबलाई पाएको छ । पुलिसले शनिवार कीर्तिपुरमा सम्पन्न फाइनलमा विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै उपाधि उचालेको हो ।...
विशाखापटनम । जसप्रित बुमराहले घातक बलिङ गर्दै ६ विकेट लिएपछि इंग्ल्याण्ड पहिलो इनिङ्समा मात्र २ सय ५३ रनमा सीमित बनेको छ । बुमराहले १५.५ ओभरमा ४५ रन खर्चेर ६ विकेट...
काठमाडौँ । होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण...
पोखरा । पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्ड कपको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले उचालेको छ । शनिवार पोखरा रङ्गशालामा भएको फाइनलमा पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई ३-० गोलअन्तरले हराउँदै...
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी...
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसामु जीतका लागि १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरको मैदानमा जारी...
विशाखापट्टनम । ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालको शानदार दोहोरो शतकको मद्दतमा भारतले विशाखापट्टनम टेस्टको पहिलो इनिङ्समा ३९६ रन बनाएको छ । जैसवालले सर्वाधिक २०९ रन बनाए । यो उनको करियरको पहिलो...
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन् । शुक्रबार...
पेरिस । स्ट्रासबर्गलाई हराउँदै पेरिस सेन्ट जर्मेनले लिग वानको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले २–१ को जीत निकाल्दै ९ अङ्कको अग्रता बनाउन सफल...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबार भिडन्त हुँदैछ । खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित...
दोहा । सन ह्युङ मिनले अतिरिक्त समयमा फ्रिकिकमार्फत उत्कृष्ट गरेपछि हारको कगारमा रहेको दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले अस्ट्रेलियालाई २–१...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आफ्नो दोस्रो खेलमा शुक्रबार नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग एक...
काठमाडौँ । नेपाल पुलिस क्लबका इलोन श्रेष्ठ र बागमती प्रदेशकी पुष्पका लामाले कृष्णप्रसाद भट्टराई स्मृति तेस्रो राष्ट्रिय कराते च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई हराउन दुई सय ९८ रन बनाउनुपर्ने भएको छ । टस...
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन शुक्रबार घरेलु टोली भारतले ६ विकेट गुमाएर तीनसय ३६ रन बनाएको छ । पहिलो दिन ९३ ओभर खेल भएको थियो । टस...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले ४० ओभरमा तीन विकेट गुमाएर दुई सय १६ रन बनाएको छ ।...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले ३० ओभरमा तीन विकेट गुमाएर एक सय ५१ रन बनाएको छ ।...
काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ । टस...
पोखरा । २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब आमनेसामने हुने भएका छन् । शनिबार पोखरा रंगशालामा फाइनल हुनेछ...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले २० ओभरमा तीन विकेट गुमाएर ९७ रन बनाएको छ । भारतको...
काठमाडौँ । राष्ट्रिय युवा संघको टिमले मैत्रीपूर्ण खेलमा जित हासिल गरेको छ । शुक्रवार भएको एन्फा पदाधिकारी र युवासंघ बिच भएको खेलमा सङ्घले ३–० ले एन्फालाई पराजित गरेको हो । ...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले १० ओभरमा एक विकेट गुमाएर ४९ रन बनाएको छ । भारतको...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतविरुद्ध पहिले बलिङ...
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ । यसअघि १ अंकले पछि रहेको रियल बिहीबार रातिको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै रियल तालिकाको शीर्ष ...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ । नेपाली समय अनुसार शुक्रबार बिहान सकिएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । सुरुमा...
काठमाडौँ । साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेस्सीको इन्टर मियामीले क्रिष्टियानो रोनाल्डोको टिम अल नासरसँग लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा नासरसँग मियामी ६–० को फराकिलो...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न...
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोली र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन् । उनले पूजा श्रेष्ठसँग बिहीबार विवाह गरेका हुन्। इलामको मंगलबारेमा जन्मिएका श्रेष्ठ नेपाल आर्मी क्लबसँग आबद्ध...
पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्ड कपको फाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै आर्मीले फाइनलमा स्थान...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुने भएको छ । बिहीबार लिग चरणको खेल...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हराएको छ । जारी प्रतियोगितामा हालसम्म एक खेल पनि नहारी पुलिस क्लब...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको छ । नवौँ खेल खेलेको आर्मी क्लबले...