काठमाडौँ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टीयू) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ स्वर्ण समावेश प्रतियोगितामा टीयू सर्वाधिक १८ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । टीयूले ८...
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि मंगलबार उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । पहिलो...
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र भारतका सूचना, प्रसारण, युवा मामिला तथा खेलकुद मन्त्री अनुराग ठाकुरबिच भेटवार्ता भएको छ । दिल्लीमा बुधबारदेखि हुन गइरहेको खेलकुदसम्बन्धी बिमस्टेक...
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघिबढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका...
काठमाडौँ । पाकिस्तानका बुद्धिचाल मीर सुल्तान खानले फिडे ग्रान्डमास्टरको उपाधि पाएका छन् । विश्व बुद्धिचाल महासंघ (फिडे) ले मीर सुल्तान खानलाई मानार्थ फिडे मास्टरको उपाधि प्रदान गरेको हो । फिडेका...
काठमाडौँ । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण...
काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाले मंगलबार खेलिएको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि वेस्ट इन्डिजलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ । अस्ट्रेलियाले तीन एक दिवसीय खेलको शृङ्खला...
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको तेस्रो दिन मंगलबार न्युजिल्यान्डले विशाल अग्रता हासिल गरेको छ । तेस्रो दिनको खेल सकिँदासम्म किविज टोलीले आफ्नो दोस्रो पालीमा चार विकेट गुमाएर एक...
काठमाडौँ । इङ्लिस क्लब लेस्टर सिटीका अनुभवी स्ट्राइकर जेमी भार्डीले आफ्नो बढ्दो उमेरले खेलमा कुनै प्रभाव नपार्ने दाबी गरेका छन् । इङ्ल्यान्डको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य रहिसकेका ३७ वर्षीय भार्डीले...
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ । प्रदेश सरकारको मंगलबार बिहान बसेको बैठकले रङ्गशाला निर्माणका लागि...
कास्की । पोखरामा आगामी वैशाख १५ गते एसियन कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुने भएको छ । पोखरामा सन् २०११ देखि सो च्याम्पियनसिप हुँदै आएको छ । कोरोनाका कारण...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर सिटीले सजिलो जित हात पारेको छ । म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई उसैको घरेलु मैदानमा ३–१ गोलले पराजित गरेको हो । ...
मध्यविन्दु । नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा अयोजना...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टीयू) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन सोमबार एथलेटिक्समा पाँचवटा स्वर्ण पदक जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी एक स्वर्ण...
काठमाडौँ । विराटनगर क्रिकेट क्लब (बीसीसी) र ग्रामथान क्रिकेट क्लब मोरङ जिल्लास्तरीय ‘बी डिभिजन’ क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । यी दुबै क्लब विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको सोमबारको...
काठमाडौँ । श्रीलंकाले सोमबार सम्पन्न टेस्ट क्रिकेटमा अफगानिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । यी दुई टोलीबिच खेलिएको एकमात्र टेस्टको पाँचौँ तथा अन्तिम दिन श्रीलंकाले दोस्रो पालीमा कुनै पनि...
काठमाडौँ । दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली भारतले इङ्ल्यान्डलाई एक सय ६ रनले पराजित गरेको छ । भारतको जितसँगै पाँच टेस्टको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । यसअघि खेलिएको...
काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले सोमबार ३९औँ जन्मदिन मनाउँदै छन् । प्रभावशाली पोर्चुगिज स्ट्राइकर रोनाल्डोको जन्म सन् १९८५ को फेब्रुअरी ५ तारिखमा भएको हो । ...
काठमाडौँ । दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । यु...
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन सोमबार घरेलु टोली न्युजिल्यान्ड बलियो स्थितिमा देखिएको छ । पहिलो पालीमा न्युजिल्यान्डले तयार पारेको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी...
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण सन् १९५८ मा स्वीडेनमा आयोजना भएको थियो । त्यो विश्वकपको फाइनल खेल्ने एकमात्र जीवित खेलाडी कर्ट ह्यामरिनको पनि निधन भएको छ ।...
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप फुटबल अमेरिका, मेक्सिको र क्यानडा गरी तीनवटा राष्ट्रले आयोजना गर्दैछन् । फिफा विश्वकपको २३औँ संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९...
काठमाडौँ । हाल एसिया भ्रमणमा रहेको अमेरिकी क्लब इन्टर मियामीले हङ्कङ–११ सँग खेलेको मैत्रीपूर्ण खेलका क्रममा अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई मैदानमा नउतारेपछि रंगशालामा उपस्थित हजारौँ समर्थक आक्रोशित बनेका छन् ।...
मिलान । युभेन्टसलाई हराउँदै इन्टर मिलानले इटालियन सिरिए ए को शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाउन सफल भएको छ । आइतबार भएको खेलमा इन्टर १–० गोलले विजयी बन्यो । ...
मड्रिड । इन्जुरी समयमा गोल गर्दै एट्लेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडलाई बराबरीमा रोक्न सफल भएको छ । आइतबार राति भएको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो...
लण्डन । आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलमाथि ३–१ गोलको शानदार जीत हासिल गरेको छ । योसँगै टोलीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी दुई अङ्कमा झार्न सफल भएको हो...
काठमाडौँ । ओलम्पियन मुकुन्दहरि श्रेष्ठले जितेर मात्रै होइन, हारेर पनि इतिहास रचेका छन् । अर्का ओलम्पियन बैकुण्ठराज मानन्धरले भाग लिएको हरेक स्पर्धामा उनी सधैँ दोस्रो भए, तर म्याराथनको रिबन चुम्ने...
काठमाडौँ । नेपाल क्रिकेट संघले निकट भविष्यमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आइतबार नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले यसै साता हुने क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला र त्यसलगत्तै...
काठमाडौँ । अस्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भ्रमणकारी टोली वेस्ट इन्डिजलाई ८३ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै घरेलु टोली अस्ट्रेलियाले तीन खेलको शृंखलामा २–० को अग्रता हासिल...
काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबारको खेल सकिँदासम्म भ्रमणकारी टोली इङ्ल्यान्ड जितबाट तीन सय ३२ रन टाढा छ । तेस्रो दिनको खेल सकिँदासम्म इङ्ल्यान्डले एक विकेटको नोक्सानीमा...
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणका लागि आइतबार पुरुष वर्ष खेलाडी र महिला वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । ...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी सार्वजनिक गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा राखेपका उपाध्यक्ष एवम् प्रतियोगिता सञ्चालन...
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको तेस्रो दिन आइतबार घरेलु टोली भारत आफ्नो दोस्रो पालीमा दुई सय ५५ रन बनाउँदै अलआउट भएको छ । अब भ्रमणकारी टोली इङ्ल्यान्डले भारतलाई हराउन...
काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीसहितको इन्टर मियामी हाल हङ्कङ भ्रमणमा छ । साउदी अरेबियामा केही मैत्रीपूर्ण खेल खेलेर अमेरिकी क्लब इन्टर मियामी इङ्कङ पुगेको हो । हङ्कङमा...
काठमाडौँ । कैलालीको धनगढीमा सञ्चालन भइरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुईजना प्रशिक्षक नियुक्त भएका छन् । माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम...
काठमाडौँ । पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको १३औँ संस्करण आगामी फागुनको दोस्रो साता सुरु हुने भएको छ । प्रतियोगिता फुटबल १४ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ...
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो दिन आइतबार घरेलु टोली न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा दुई विकेट गुमाएर दुई सय ५८ रन बनाएको छ । पहिलो दिन ८६ ओभर...
मध्यविन्दु । साहसिक खेल कायाकिङको राष्ट्रियस्तरको प्रतियोगिता भोलिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा हुँदैछ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा नारायणी नदीको अमलटारीघाटदेखि नन्दपुर सेहेरीसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो...
काठमाडौँ । आयोजक आइभोरी कोस्टले मालीलाई हराउँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयको अन्त्यमा गोल गर्दै टोलीले मालीलाई २–१ गोल अन्तरले हराएको हो । ...
काठमाडौँ । साविक विजेता तथा एएफसी एसियन कप फुटबलको आयोजक कतार प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई...