काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले गत
दमौली । व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन् । सहिद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आज...
काठमाडौँ । टेबलटेनिसकी पूर्व राष्ट्रिय च्याम्पियन एवं दक्षिण एसियाली खेलकुदकी कांस्य विजेता गीता थापा मगरले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा मंगलबार स्वर्ण जितेकी छन् । ...
कतार । थाइल्याण्डलाई हराउँदै उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम १६ को खेलमा उज्बेकिस्तान २–१ गोल अन्तरले विजयी भएको हो । अजिजबेक तुरगुनबाएभले खेलको...
कास्की । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा...
नयाँ दिल्ली। हैदराबादमा भएको टेष्ट म्याचमा भारतले पराजय मात्र बेहोरेको थिएन, आफ्ना स्टार बलरलाई आईसीसीले कारबाही गरेको छ । आईसीसीले पहिलो टेस्ट म्याचमा इंग्ल्याण्डका ब्याट्सम्यान ओली पोपको बाटो अवरुद्ध गरेकोमा...
नयाँ दिल्ली । जय शाहले एसियाली क्रिकेट काउन्सिल (एसीसी) को अध्यक्ष पदबाट राजीनामा दिन सक्ने बताइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) मा सचिव पदमा कार्यरत शाहले आईसीसी अध्यक्ष...
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलवारको खेलमा कोशी र एपीएफ क्लव विजयी भएको छ । कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित...
पोखरा । मनाङ मस्र्याङ्दी क्लबलाई घरेलु मैदानमा हराएर जावलाखेल यूथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको स्पर्धामा सडन डेथमा जावलाखेलले मनाङलाई ७–६...
काठमाडौँ । चितवनको भरतपुरमा जारी मैयादेबी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको छ । टस जित पहिले ब्याटिङ रोजेको बागमती प्रदेशले...
काठमाडौँ । इङ्ल्यान्डले भारतलाई उसैको घरेलु मैदानमा हराएको पहिलो टेस्ट क्रिकेटमा केही रोचक कीर्तिमान पनि बनेका छन् । हैदरावादमा सम्पन्न पहिलो टेस्टको चौथो दिन भ्रमणकारी टोली इङ्ल्यान्डले भारतलाई २८ रनले...
काठमाडौँ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाइ गरिएको हो । एन्फाका...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म आठ...
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो विजयी यात्रा जारी राखेको छ । पुलिस क्लबले सोमबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ६...
काठमाडौँ । भरतपुरमा जारी मैयादेवी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १९ रनले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम...
काठमाडौँ । हालसम्म आफूले खेलेका सबै खेल जित्ने एकमात्र टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा गण्डकी प्रदेशलाई हराउन एक सय ७१ रन बनाउनुपर्ने...
काठमाडौँ । कुशल मल्लको अर्धशतक र तल्लोक्रमका ब्याट्सम्यानहरुको उत्कृष्ट प्रदर्शनपछि प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि दुई सय...
काठमाडौँ । हालसम्म उपाधिको स्वाद चाख्न नसकेको गिनी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । गिनी सोमबार विहान सम्पन्न निकै प्रतिस्पर्धात्मक प्रिक्वार्टरफाइनल खेलमा इक्वेटोरियल गिनीलाई १–० गोलले...
काठमाडौँ । निकै बलियो प्रतिद्वन्द्वी इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै कङ्गो अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा १८ वटा पेनाल्टी प्रहारपछि मात्र जित–हारको...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुगेको नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । ‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेशबिचको खेल...
कोलम्बो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले श्रीलंका क्रिकेट बोर्डमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गरेको घोषणा गरेको छ । आईसीसीले एक विज्ञप्ति जारी गर्दै निलम्बनपछि श्रीलंका क्रिकेटको अवस्थालाई नियालिरहेको र अहिले बोर्डको पछिल्लो...
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को...
पेरिस । दुई गोलको अग्रता गुमाउँदै साबिक विजेता पेरिस सेन्ट जर्मेन ब्रेस्टसँग बराबरीमा रोकिएको छ । लिग वान अन्तरगतको खेलमा टोली २–२ को बराबरी खेल्न बाध्य बनेको हो । ...
काठमाडौँ । सेल्टा भिगोलाई हराउँदै जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा जिरोनाले सेल्टामाथि १–० को सङ्घर्षपूर्ण जीत हासिल गरेको हो । क्रिस्टियन...
काठमाडौँ । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि इटालियन खेलाडी यानिक सिनरले जितेका छन् । उनले आइतबार मेलबर्नमा खेलिएको पुरुष एकलतर्फको फाइनल खेलमा प्रभावशाली रुसी प्रतिद्वन्द्वी ड्यानिल मेदभेदेवलाई...
काठमाडौँ । पहिलो टेस्ट क्रिकेटको चौथो दिन आइतबार इङ्ल्यान्डले घरेलु टोली भारतलाई २८ रनले हराएको छ । जितका लागि दुई सय ३१ रनको लक्ष्य पछ्याएको भारतीय टोली आफ्नो दोस्रो पालीमा...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइबार खेलिएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशमाथि नौ रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा नर्वौ खेल खेलेको...
पोखरा । डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई हराएर त्रिभुवन आर्मी क्लब पोखरामा जारी २३ औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलामा आर्मीले संकटालाई...
काठमाडौँ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को २०औँ संस्करणलाई लक्ष्य बनाएर ‘महत्त्वाकांक्षी’ योजना अगाडि सारेको छ । काठमाडौँमा आइतबार आयोजित...
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइबार खेलिएको खेलमा कर्णाली प्रदेशलाई एक सय ६४ रनको विशाल अन्तरले पराजित गरेको छ । ...
दोधारा चाँदनी । तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा...
काठमाडौँ । दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली वेस्ट इन्डिज विजयी भएको छ । दोस्रो टेस्टको चौथो दिन आइतबार वेस्ट इन्डिजले अस्ट्रेलियामाथि आठ रनको रोमाञ्चक जित हासिल गरेको हो । वेस्ट...
काठमाडौँ । भरतपुरमा जारी मैयादेबी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । टस जिती पहिले ब्याटिङको...
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइबारको खेलमा कर्णाली प्रदेशलाई जितका लागि दुई सय ८० रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...
काठमाडौँ । पहिलो टेस्ट क्रिकेटको चौथो दिन आइतबार इङ्गल्यान्डले घरेलु टोली भारतलाई जितका लागि दुई सय ३१ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङ रोजेको भ्रमणकारी टोली इङ्गल्यान्डले...
काठमाडौँ । नाइजेरिया अफ्रिका कप अफ नेसन्श फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नाइजेरियाले आइतबार बिहान सम्पन्न प्रिक्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी क्यामरुनमाथि २–० गोलको जित हासिल गरेको हो । ...
म्युनिख । प्रतिस्पर्धात्मक खेलमा अस्बर्गलाई हराउँदै बायर्न म्युनिखले शीर्ष स्थानमा रहेको बायर लेभरक्युजनमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा बायर्न ३–२ गोलले विजयी बनेको हो । अलेक्सान्डर...
मड्रिड । गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार लास पालमासलाई रियलले २–१ गोलले हराएको हो । दोस्रो हाफको सुरुवातमा...
क्याम्प नाउ । बार्सिलोनाका म्यानेजर ज्याभीले यो सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् । बार्सा र स्पेनका पूर्व खेलाडीले कतारी क्लब अल साद छाडेर सन् २०२१ को नोभेम्बरमा क्लबको...
बुटवल । क्यानडामा रहेका नेपाली सङ्घ संस्थाले एक समारोहबिच टिम क्यानडालाई औपचारिक बिदाइ गरेका छन्। एनआरएनए क्यानडा, एनसिएनसी, लालीगुराँस स्पोर्टस एन्ड कल्चरल क्लब, नेपाली जनसम्पर्क समिति लगायतले संयुक्त रूपमा...
पोखरा । पाहुना टोली भुटानको पारो क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरामा जारी २३ औँ आहा रारा गोल्डकपको सेमिफाइलन प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार...