क्याम्प नाउ । बार्सिलोनाका म्यानेजर ज्याभीले यो सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् । बार्सा र स्पेनका पूर्व खेलाडीले कतारी क्लब अल साद छाडेर सन् २०२१ को नोभेम्बरमा क्लबको नेतृत्व सम्हालेका थिए ।
बुटवल । क्यानडामा रहेका नेपाली सङ्घ संस्थाले एक समारोहबिच टिम क्यानडालाई औपचारिक बिदाइ गरेका छन्। एनआरएनए क्यानडा, एनसिएनसी, लालीगुराँस स्पोर्टस एन्ड कल्चरल क्लब, नेपाली जनसम्पर्क समिति लगायतले संयुक्त रूपमा...
पोखरा । पाहुना टोली भुटानको पारो क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरामा जारी २३ औँ आहा रारा गोल्डकपको सेमिफाइलन प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार...
ब्रिसबेन । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलियालाई जीतका लागि थप १ सय ५६ रन आवश्यक रहेको छ । अस्ट्रेलियासामु वेस्ट इन्डिजले २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । ...
हैदराबाद । भारतविरुद्धको पहिलो टेस्टमा इंल्याण्डले तेस्रो दिनको खेल समाप्त हुँदा १ सय २६ रनको अग्रता बनाएको छ । ओली पोपको शानदार शतकको मद्दतले इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ्समा ६ विकेटको...
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश एएफपीसँग ८८ रनले पराजित भएको छ । एपीएफले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३३.४ ओभरमा मात्र १...
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । लुम्बिनीले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य बागमतीले १७.२ ओभरमा मात्र...
नयाँ दिल्ली । प्रथम श्रेणी क्रिकेटमा तन्मय अग्रवालले १४७ बलमा तेहोरो शतक बनाउने कीर्तिमान बनाएका छन् । तन्मयले अविजित ३२३ रन बनाए । यो अहिलेसम्मको सबैभन्दा छिटो तीन शतक हो...
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशसामु जीतका लागि २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट...
काठमाडौँ । सूर्य तामाङले घातक बलिङ गरेपछि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश बागमती प्रदेशविरुद्ध मात्र १ सय ६ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी मात्र...
मड्रिड । स्पेनिस फुटबल महासंघका पूर्व अध्यक्ष लुइस रुबियालेसले फिफाले तीन वर्षको फुटबलसम्बन्धी गतिविधिमा लगाएको प्रतिबन्धविरुद्धको अपिल हारेका छन् । गत सेप्टेम्बरमा स्पेनको महिला विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्धको जितपछि जेनी...
धरान । नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका छन् । अन्तिम दिन १–अन्डर ६९ सहित समग्रमा...
काठमाडौँ । नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको...
लण्डन । नाथान आकेले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले टोटनह्याम हटस्पर्सलाई हराउँदै एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । स्पर्सको घरेलु मैदानमा ६ वटा प्रयासमा सिटीले...
काठमाडौँ । नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै आफ्नो अघिल्लो यात्रा तय गरेको हो । नेपालको जितमा आकाश चन्द र...
पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको एपिएफसँगको प्रतिस्पर्धामा पुलिस २–० गोल अन्तरले विजयी भएको हो । ...
काठमाडौँ । आइसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५...
काठमाडौँ । यु–१९ क्रिकेट विश्वकप म्याचमा अफगानिस्तानविरुद्ध विकेट लिएपछि नेपाली क्रिकेट टिमले थरीथरीका पोजमा सेलिब्रेसन गरेको छ । शुक्रबार नेपाल र अफगानिस्तानबिच जारी खेलमा नेपालले अफगानिस्तानको सातौँ विकेट लिएको छ...
काठमाडौँ । नेपाल र अफगानिस्तानबिच जारी यु–१९ क्रिकेट विश्वकप म्याचमा नेपाली बलर तिलक भण्डारीले अफगानिस्तानको सातौँ विकेट आफ्नो नाममा लेखाएर नेपाललाई बलियो अवस्थामा पुर्याएका छन् । नेपालका लागि निकै...
काठमाडौँ । नेपाल र अफगानिस्तानबिच दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपाली बलर आकाश चन्द चम्किएपछि अफगानिस्तानका ब्याट्सम्यानहरु क्रिजमा जम्न नसकेका हुन् । ...
काठमाडौँ । नेपाल र अफगानिस्तानबिच दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकप क्रिकेटमा ८ ओभरको खेल समाप्तिसम्म अफगानिस्तानले ४ विकेट गुमाइसकेको छ । अफगानिस्तानका सोहल खान जुरामती चौथो विकेटका रुपमा पवेलियन...
काठमाडौँ । नेपाल र अफगानिस्तानबिच दक्षिण अफ्रिकामा भइरहेको यु–१९ विश्वकप क्रिकेटमा नेपाली टोलीले अफगानिस्तानलाई निरन्तर दबाबमा राखेको छ । ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा...
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रवार खेलिएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेको...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको दुई विकेट लिएको छ । नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको विकेट लिएको छ । नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच गराएका...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको अफगानिस्तानविरुद्धको आफ्नो तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । उक्त खेलमा अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको...
काठमाडौँ । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचको इतिहास रच्ने सपना चकनाचुर भएको छ । कीर्तिमानी रुपमा २५औँ ग्रान्डस्लाम उपाधि जित्ने योजनामा रहेका जोकोभिच शुक्रबार अस्ट्रेलियन ओपनको सेमिफाइनलमै पराजित भएका छन्...
काठमाडौँ । नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशको ढाकामा शुक्रवार सम्पन्न ‘बंगबन्धु शेख मजिब ढाका इन्टरनेसनल म्याराथन’ मा स्वर्ण पदक जितेकी छन् । उनले म्याराथनको पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक हात पारेकी...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा कर्णाली प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको आफ्नो पहिलो पालीमा भ्रमणकारी टोली वेस्ट इन्डिज तीन सय ११ रन बनाउँदै अलआउट भएको छ । दोस्रो टेस्टको दोस्रो दिन शुक्रबारको दोस्रो सत्रमा वेस्ट...
काठमाडौँ । जर्मन बुन्डेस लिगा फुटबलका क्रममा विपक्षी टोलीका खेलाडी लेरोय सानेको अनुहारमा आक्रमण गर्ने युनियन बर्लिनका प्रशिक्षक नेनाद बेजेलिकामाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ । बुन्डेस लिगाअन्तर्गत बायर्न...
काठमाडौँ । बर्नमाउथ एफए कप फुटबल प्रतियोगिताको पाँचौँ चरणमा पुग्ने पहिलो टोली बनेको छ । बर्नमाउथ चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब स्वान्सीलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै प्रतियोगिताको पाँचौँ चरणमा...
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै...
काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली वेस्ट इन्डिजले सामान्य प्रदर्शन गरेको छ । दोस्रो टेस्टको पहिलो दिन बिहीबारको खेल सकिँदासम्म वेस्ट इन्डिजले आठ विकेट गुमाएर दुई सय ६६...
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले गतिलो सुरुआत गरेको छ । हैदराबादमा जारी पहिलो टेस्टको पहिलो दिन बिहीबार इङ्ल्यान्डलाई सस्तोमा समेटेको घरेलु टोली भारतले ब्याटिङमा पनि गतिलो प्रदर्शन गरेको...
काठमाडौँ । बेलारुसकी आर्यना साबालेन्का वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छन् । उनी बिहीबार खेलिएको महिला एकलतर्फको सेमिफाइनल खेलमा अमेरिकी प्रतिद्वन्द्वी कोको गौफलाई हराउँदै फाइनलमा पुगेकी...
काठमाडौँ । धरानमा जारी सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन बिहीबार पनि नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राई आफ्नो अग्रता कायमै राखेका...
काठमाडौँ । आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेस प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई एक सय ४५ रनको विशाल...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको...
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा भ्रमणकारी टोली इङ्ल्यान्ड केवल दुई सय ४६ रन बनाउँदै अलआउट भएको छ । भारतको हैदराबादमा जारी पहिलो टेस्टको पहिलो दिन बिहीबार इङ्ल्यान्डको...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । जारी प्रतियोगितामा...