शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन २०८२

बागमतीका ३३ क्षेत्रमा कांग्रेस-एमालेलाई यसपटक पनि रास्वपाको ‘थ्रेट’

हेटौंडा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । बागमती प्रदेशमा कांग्रेस, एमाले र नेकपामाथि रास्वपाले यसपटक राम्रैसँग दबाब दिने आँकलन गरिएको छ ।  २०७९ को निर्वाचनमा रास्वपाले बागमतीका ३३ मध्ये